सबै मुख्य समाचार
‘दशैं सुरक्षा योजनामा दोब्बर प्रहरी परिचालिन गरेका छौं, ढुक्क भएर दशैं मनाउनुस’
२०८१ सालको बडादशैं नजिकै आईरहेको छ । दशैंका बेला आपराधिक क्रियाकलाप पनि बढने गर्छन । धेरै मेला महोत्सव र जात्राहरुमा झैझगडा पनि हुने गर्छन । यस्तो बेला जुवातास बढी हुने गर्छन ।… विस्तृतमा
सामाजिक विकासमन्त्री खडका भन्छन, ‘सेती प्रादेशीक अस्पतालमा सुधार ल्याउछु’
धनगढी : सामाजिक विकासमन्त्री मेखराज खडकाले सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशीक अस्पतालको उपचार सेवामा सुधार ल्याउने बताएका छन । पत्रकारहरुसँग दशैं, तिहार तथा… विस्तृतमा
नवजीवन अस्पतालद्वारा एकल महिलाको दुई लाख उपचार खर्च मिनाहा
धनगढी : डोटीको जोरायल गाउपालिकामा घास काटदा घाईते भएकी महिलाको नवजीवन अस्पताल धनगढीले निशुल्क उपचार गरेको छ । डोटीको जोरायल गाउपालिका वडा नम्बर ५ की ७८ वर्षिया मन्सरा देबी खडायत… विस्तृतमा
हिउदे अधिवेशनमा प्रदेश राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री शाहको चेतावनी
धनगढी : सुदूरपश्चिम प्रदेशका मसख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गोदावरीमा बन्ने प्रदेश राजधानीको विकल्प खोज्ने बताएका छन । संघीय सरकारले तत्काल प्रदेश राजधानीका बारेमा… विस्तृतमा
सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोना विरुद्धको ‘फाइजर’ खोप लगाइँदै
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ ।
यसपालीको दशैंमा मुस्ताङबाट ल्याइएका च्यांग्राको मूल्य सस्तो
म्याग्दी : दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्यांग्राको मूल्य यसपटक सस्तो भएको छ ।
दसैंअघि बीपी राजमार्ग सञ्चालन नहुने, मुख्य पाँच राजमार्ग अझै अवरुद्ध
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैं अगाडि पूर्णरूपमा सञ्चालन हुन नसक्ने जनाएको छ ।
सभामुख, शिक्षा र स्वास्थ्यमन्त्रीलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिको ज्ञापन
धनगढी : सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले संघीय सरकारका सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई… विस्तृतमा
मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाईनलाई
धनगढी : चौथो एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आयोजित चौथोे संस्करणको एनएसजेएफ मिडिया कप… विस्तृतमा
सडक कालोपत्रेको मागगर्दै स्थानीयद्वारा गोदावरी नगरपालिका घेराउ
धनगढी : सडक कालोपत्रको माग गर्दै कैलालीको गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरिएको छ । गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला लगाएका स्थानीयले कुनै सुनवाई नभएपछि… विस्तृतमा
पार्क निर्माणको स्वागत, धनगढी पार्कको नाम बीरेन्द्र– ऐश्वर्य राख्न माग
धनगढी : राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्यसमिति कैलालीले धनगढीको पार्कको नाम बीरेन्द्र–ऐश्वर्या नै राख्न माग गरेका छन । धनगढीका नगर प्रमुख गोपाल हमाललाई ज्ञापनपत्र… विस्तृतमा
लागुऔषध ब्युरोको सफलता, भारतीय ड्रग्स किंग राहुल सुक्ला नेपालगञ्जबाट पक्राउ
धनगढी : सुदूरपश्चिम र लुम्बिनि प्रदेशमा ब्राउन सुुगरको कारोबार गर्ने भारतीय नागरिक सहित दुई जना नेपालगञ्जबाट पक्राउ परेका छन । लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको टोलीले विषेश… विस्तृतमा
Pagination
- Previous page
- Page 71
- Next page