सबै मुख्य समाचार
मोहना र सहायक नदी खतराभन्दा माथि, तल्लोतटीय क्षेत्रका जनतालाई सुरक्षित बस्न आग्रह
धनगढी : कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा… विस्तृतमा
सुदूरपश्चिममा सत्तारुढ दलकै विरोधबीच प्रदेश निजामती ऐन संशोधन
धनगढी : सत्तारुढ दलकै सांसदहरुको विरोधका बाबजुद सुदूरपश्चिम प्रदेश सभाले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक पारित गरेको छ ।
कैलालीमा लागुपदार्थ र चोरी मुद्धाका चारजना फरार अपराधी पक्राउ
धनगढी : कैलालीमा मंगलबार चार जना फरार अपराधी पक्राउ परेका छन ।
प्रदेश सरकारले बझाङका पहिरो पिडितलाई एक लाख राहत दिने
धनगढी : बझाङमा पहिरोमा परेर ज्यान गुमाएमा परिवारका सदस्यलाई प्रदेश सरकारले एक÷एक लाख राहत दिने भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले आज एक विज्ञप्ती जारि गर्दै घाईतेहरुको सिघ्र… विस्तृतमा
अबको बजेटमा योजनाको न्यूनतम रकम २५ लाख, उपभोक्ता समिति मार्फत कामै नगराउने दाबी
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले तयार पारिरहेको चालुआर्थिक वर्षको बजेटमा २५ लाख भन्दा कम रकमका योजना नराख्ने भएको छ । यसअघिका सरकारले पुर्वाधारकै साढे ६ हजार योजना बनाउने… विस्तृतमा
आज जनैपूर्णिमा, देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाईदै
धनगढी : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
बझाङको बुँगलमा पहिरोमा परि चारजनाको मृत्यु, पाँच जनाको जिवितै उद्धार
बझाङ : बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी,… विस्तृतमा
गेटा अस्पताल कार्तिकदेखि पूर्ण रुपमा सञ्चालनमा आउने (तस्विरहरु)
धनगढी : कैलालीको गेटा अस्पताल यसैवर्षको कार्तिक देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । अस्पताल प्रशासनले आईसीयु जडानको काम सकिने वित्तिकै ईमरजैन्सी वार्ड पनि सञ्चालन गर्ने र… विस्तृतमा
बाजुराको गुईगाड पुल पास नहुँदै जीर्ण, यातायात सञ्चालनमा जोखिम
बाजुरा : साँफेबगर–मातडी सडक खण्डमा पर्ने गुईगाड खोलामा निर्माण भएको बेलिब्रीज पास नहुँदै लच्किएको छ । निर्माण कम्पनीले कमसल खालको सामाग्री प्रयोग गरेपछि पुल पास समेत हुन सकेको छैन… विस्तृतमा
नेताहरु लडाएर फाईदा लिन खोज्नेहरुबाट सावधान रहन रावलको आग्रह
महेन्द्रनगर : नेकपा (एमाले) का पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावलले नेताहरुका बीचमा अविश्वास बढाएर द्वन्द्व फैलाउन खोज्नेहरुसँग कार्यकर्ताले सर्तक हुनुपर्ने बताएका छन् ।
मुस्लिम युवासँगै विमानस्थलमा पक्राउ परेकी महिलालाई श्रीमानले घर लगे
धनगढी : मुस्लिम युवासँग काठमाण्डौं भाग्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेकी महिलालाई उनका श्रीमानले घर लगेका छन ।
कञ्चनपुरमा ५ किलो चरेससहित २ जना पक्राउ
कञ्चनपुर : कञ्चनपुरमा ५ किलो चरेश सहित २ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय… विस्तृतमा
Pagination
- Previous page
- Page 85
- Next page