सबै मुख्य समाचार
सुदूरपश्चिममा मुख्यमन्त्री र ६ मन्त्रीको सपथ, तीन जना बने राज्यमन्त्री (तस्विरहरु)
धनगढी : सुदूरपश्चिमका काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह दोस्रोपटक मुख्यमन्त्री भएका छन । शाहसँगै ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीले पनि सपथ खाएका छन ।
एमालेबाट मन्त्रीमा पाल, थापा र सार्की, राज्यमन्त्रीमा साउदको सिफारिस
धनगढी : नेकपा एमालेले पनि सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाएको छ । आज बसेको संसदीय दलको बैठकले बैतडीबाट प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर पाल, कञ्चनपुरबाट प्रदेश सभा सदस्य बीर… विस्तृतमा
मुख्यमन्त्री शाह पुरै मन्त्रीमण्डल आजै बनाउने कसरतमा, साढे ३ बजे सपथ
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाह र मन्त्रीहरुको सपथ आज (सोमबार) दिउसो साढे ३ बजे हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार सपथका लागि सोमबार दिउसो साढे ३ बजेको समय… विस्तृतमा
नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने
धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने भएका छन । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने भएको छ ।
सुदूरपश्चिममा काँग्रेसले टुंगायो मन्त्री, एमालेको केही बेरमा नाम आउने
धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिमको मन्त्रीमण्डलमा जाने मन्त्रीहरुको टुंगो लगाएको छ । नेपाली काँग्रेसका बहादुर सिह थापा र मेघराज खडका मन्त्री हुने भएका हुन ।
यस्तो छ दोस्रो पटक मुख्यमन्त्री भएका कमल बहादुर शाहको राजनीतिक यात्रा
धनगढी : नेपाली कांग्रेसका कमलबहादुर शाह आइतबार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेशलाई बजेट शून्यताको अवस्थाबाट मुक्तगर्ने नवनियुक्त मुख्यमन्त्री शाहको तयारी
धनगढी : प्रदेश प्रमुख नजिर मियाबाट आईतबार मुख्यमन्त्री नियुक्त भएका कमल बहादुर शाहले छिट्ट्रै प्रदेशलाई बजेट सुन्यताको अवस्थाबाट निकास दिने बताएका छन ।
सुदूरपश्चिममा काँग्रेसका कमल बहादुर शाहको मुख्यमन्त्रीमा दाबी पेश
धनगढी : सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुने भएको छ । आज काँग्रेसको तर्फबाट कमल बहादुर शाहले प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा दाबी पेश गरेका छन ।
केहीबेरमा काँग्रेसका कमल बहादुर शाह मुख्यमन्त्रीमा दाबी पेशगर्दै
धनगढी : सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुने भएको छ । आज काँग्रेसको तर्फबाट कमल बहादुर शाहले प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा केही बेरमा दाबी पेश गर्दैछन । शाह दोस्रो पटक… विस्तृतमा
सरकार बनाउने समय आईतबार बेलुकीसम्म, सुदूरपश्चिममा को बन्ला मुख्यमन्त्री ?
धनगढी : सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि चहलपहल बढेको छ । प्रदेश प्रमुख नजिर मियाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेपछि चहलपहल बढेको हो ।
बैतडीका नरसिह ६४ वर्षपछि भेटिए
बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाका–७ का नरसिंह रतोकी ६४ वर्षपछि फेला परेका छन् । २००० सालमा जन्मिएका रतोकी १७ वर्षको उमेरमा भारत जान्छु भनी घरबाट गएका थिए । त्यसपछि हालसम्म… विस्तृतमा
डोटीमा सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु
डोटी : डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर शुक्रबार एक जनाको मृत्यु गएको छ । घटनामा संलग्न दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
Pagination
- Previous page
- Page 92
- Next page