सबै मुख्य समाचार
प्रदेश प्रमुखद्वारा आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार आह्वान
धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीयाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गरेका छन । शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख… विस्तृतमा
आईतबारसम्म सुदूरपश्चिममा नयाँ सरकार आह्वानको तयारी
धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीयाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन । प्रदेश प्रमुख कार्यालयको विषेश स्रोतले दिएको जानकारी अनुसार… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले दिए राजीनामा
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले अल्पमतमा परेको अन्तिम दिन अथवा ३० औं दिनमा राजीनामा दिएका छन ।
कञ्चनपुरको दोधाराचाँदनीमा नरभक्षी बाघ यसरी नियन्त्रणमा आयो (तस्विरहरु)
कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा नरभक्षी पाटेबाघ नियन्त्रणमा लिईएको छ ।
गेटा अस्पताल नजिक फेला परेकी महिलाको पहिचान खुल्यो, दुईजना पक्राउ
धनगढ : कैलालीको गेटा अस्पताल नजिक घाईते अवस्थामा भेटिएर सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्युभएकी महिलाको पहिचान खुलेको छ ।
लेखराज भट्ट फेरि भए एमालेका सुदूरपश्चिम ईञ्चार्ज
काठमाडौं : नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू तोकेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्जहरू तोक्ने निर्णय गरेको पार्टी महासचिव शंकर… विस्तृतमा
घाईते अवस्थामा फेला परेकी महिलाको शव सेतीको लासघरमा, पहिचान खुलेन
धनगढी : बुधबार बेलुकी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा अस्पताल नजिकै घाईते अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । उनको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय… विस्तृतमा
धनगढी उपमहानगरले छिमेकी पालिकाका लागि थप्यो दुईवटा शव चिस्यान
धनगढी : शव चिस्यानको माग छिमेकी पालिकाहरुबाट पनि आउन थालेपछि धनगढी उपमहानगरले थप २ वटा शव चिस्यान थपेको छ । यसअघि नगर क्षेत्रभीत्रमात्र प्रयोग हुनेगरी ३ थान सव चिस्यान खरिद गरिएका… विस्तृतमा
५३ प्रदेशसभा सदस्य मध्ये सुदूरपश्चिममा २६ जना बने मन्त्री र मुख्यमन्त्री
धनगढी : प्रदेश सरकारको दोस्रो कार्यकालमा सुदूरपश्चिममा तीन वटा सरकार फेरिएका छन । ५३ सदस्यीय प्रदेश सभामा सभामुख र उपसभामुख बाहेकका ५१ जना प्रदेश सभा सदस्यमा अहिलेसम्म २६ जना… विस्तृतमा
सहचालक चौधरीलाई अपहरण गर्ने पाँच जना विरुद्ध मुद्धा दर्ता
धनगढी : कैलालीको चिसापानी क्षेत्रबाट अपहरणमा परेका लोकेन्द्र चौधरीले पाँच जनाका विरुद्ध अपहरण मुद्धा हालेका छन । ईलाका प्रहरी कार्यालय लम्कीमा उनले ५ जना विरुद्ध अपहरण तथा शरिर… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
धनगढी : असार २० गते नै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन । आज (बुधबार) उनले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाउदै साउन १८… विस्तृतमा
नाबालक थिए श्री एयरलाईन्सकी एयर होस्टेजलाई दुर्व्यवहार गर्ने ब्यक्ति
धनगढी : श्री एयरलाईन्सको जहाजभीत्र एयर होस्टेजलाई दुर्व्यवहार गर्ने ब्यक्ति नाबालक रहेको खुलेको छ ।
Pagination
- Previous page
- Page 93
- Next page