सबै ताजा समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने ‘भदौ १५ गतेसम्म मलाई भेटन नआउनु’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भदौको १५ गते सम्म आफुलाई भेटन नआउन अनुरोध गरेका छन । मुख्यमन्त्री शाहको सचिवालयले सूचना जारी गर्दै सुदूरपश्चिमबासी, शुभचिन्तक,… विस्तृतमा
लगातारको वर्षाका कारण बझाङका सडकहरुको बेहाल, यात्रुहरु जोखिमपूर्ण यात्रागर्न बाध्य
बझाङ : मनसुन भित्रिएयता बझाङको लाइफ लाइनको रुपमा लिइएको जयपृथ्वी राजमार्ग प्रायः दैनिक रुपमा अवरुद्ध हुँदै आएको छ । जयपृथ्वी राजमार्गको छबिसपाथिभेरा १ जालेबगर, बित्थडचिरको देउलेख… विस्तृतमा
उद्योगमन्त्री भण्डारी भन्छन ‘परिणाम दिन नसक्नेलाई जिम्मेवारीमा बस्ने हक छैन’
काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रुपमा विकास… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन । मुख्यमन्त्रीले शाहले, बुधबार अथवा साउन ३० गते विश्वासको मत लिने भएकाले संसद बैठक बोलाई दिन… विस्तृतमा
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा पुनः जोशी नियुक्त
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् ।मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य… विस्तृतमा
कञ्चनपुरका शिक्षक नेताहरुकाे माग ‘शैक्षिक तालिम केन्द्र सञ्चालनमा ल्याइयोस्’
धनगढी : कञ्चनपुर जिल्लाका शिक्षक पेशागत संघ, संगठनका प्रतिनिधिहरुले आज (आइतबार) सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई… विस्तृतमा
दुई प्रदेश प्रमुखबीच भेटवार्ता, समन्वय र सहकार्यका बिषयमा छलफल
धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबिच भेटवार्ता भएको छ ।
दुर्घटनामा परेका बोहरा परिवारलाई भौतिक पुर्वाधारमन्त्री पालको २ लाख सहयोग
धनगढी : मोटरसाईकल दुर्घटना परि गम्भिर घाईते भएका बैतडीको डिलासैनी गाउपालिका २ का राजेन्द्र बोहराको परिवारलाई भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले २ लाख आर्थिक… विस्तृतमा
संसदका विषयगत समितिहरुमा ८ सदस्य थप, को कुन समितिमा ?
धनगढी : सभामुख भीम बहादुर भण्डारीले संसदका तीन वटा समितिमा ८ जना सदस्य थपेका छन । आईतबार बसेको सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशनको पहिलो बैठकमा सभामुख भण्डारीले तीन वटा… विस्तृतमा
सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश प्रदेश सभामा टेबुल
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशन आज (आईतबार)बाट सुरु भएको छ । प्रदेश प्रमुख नजिर मियाले आईतबार २ बजे प्रदेश सभाको पाचौं तथा हिउदे अधिवेशन आहवन गरेका थिए ।
कारागारबाट छुटेको हप्ता दिनमै चोरीगर्ने गिरिले लुकाईराखेको सुन पनि बरामद
धनगढी : धनगढीको बसपार्क नजिक चोरी भएको सुनका गरगहना प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जनाकारी अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ मा स्थित गीता… विस्तृतमा
बैतडी समाजले आयोजना गरेको रक्तदान महोत्सवमा ७७ जनाले दिए रगत
धनगढी : बैतडी समाजले आयोजना गरेको बृहत रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका छन । धनगढीको पदमा नर्सिङ कलेज परिषरमा आयोजना गरिएको रक्तदान महोत्सवमा ३० जनाले पहिलोपटक रक्तदान… विस्तृतमा
Pagination
- Previous page
- Page 125
- Next page