सबै ताजा समाचार
जब बाउले नै नाबालक सन्तानलाई भाँडोमा हालेर उमाल्छन ...
ओखलढुंगा : बुवा प्रेमको प्रतिमुर्ती हुन । छोराछोरीप्रति बुवाको प्रेम अथाह हुन्छ तर एकजना बुवाले आफ्ना नाबालक दुई सन्तानलाई चरम यातना दिएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिममा शुक्रबारदेखि कर संकलनको कार्य सुचारु
धनगढी : सुदूरपश्चिमका शुक्रबार देखि कर संकलनको कार्य सुचारु भएको छ । प्रदेश सरकारले कर संकलनका लागि ‘सुदूरपश्चिमको सामयीक कर संकलन सम्बन्धि अध्यादेश २०८१’ पास गरेपछि शुक्रबार देखि… विस्तृतमा
विश्वासको मतका लागि सुदूरपश्चिममा संसद अधिवेशन आह्वान, नयाँ बजेट आउने सम्भावना
धनगढी : सुदूरपश्चिममा विषेश अधिवेशन अन्त्य भएपछि प्रदेश प्रमुख नजिर मियाले साउन २७ गते प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका छन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले… विस्तृतमा
कैलालीको मालाखेतीमा नाबालिका बलात्कार गर्ने चार जना अझै फरार
धनगढी : कैलालीको अत्तरियामा एक किशोरी सामूहिक करणीको सिकार बनेकी छन् । गोदावरी नगरपालिका–३ घर भएकी किशोरी मध्यरातमा सामूहिक करणीको सिकार बनेकी हुन् ।
जसले चोरीगरेकै आरोपमा जेलबाट छुटेको सातौं दिन १५ तोला सुन र ६० तोला चाँदी चोरे
धनगढी : मोबाईल चोरेको आरोपमा कैलाली कारागारमा साढे तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना तिरेर छुटेका एकजनाले, जेलबाट छुटेकै सातौं दिनमा फेरि घर फोडेर १५ तोला सुन, ६० तोला भन्दा बढी… विस्तृतमा
पुर्वाधार मन्त्री पाल र सशस्त्र प्रहरीका अधिकारीहरुबीच भेटघाट
धनगढी : सशस्त्र प्रहरीका अधिकारीहरुले भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालसँग भेटघाट गरेका छन ।
शुक्रबार देखि सुदूरपश्चिममा कर संकलन हुने, प्रदेश प्रमुखद्वारा कर संकलन सम्बन्धी अध्यादेश प्रमाणिकरण
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ प्रदेश प्रमुख नजिर मियाले प्रमाणिकरण गरेका छन । विहीबार विहान मन्त्रिपरिषदको बैठकले… विस्तृतमा
सुदूरपश्चिममा सामयीक कर संकलन सम्बन्धी अध्यादेश पारित, आजै राजपत्रमा प्रकाशित हुने
धनगढी : सुदूरपश्चिमको मन्त्रिपरिषदले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको छ । आज विहान साढे १० बजे बसेको… विस्तृतमा
बजेट सून्यताको गाँठो फुकाउन अध्यादेश, विहीबार विहानको क्याविनेट बैठकमा पेशगर्ने तयारी
धनगढी : सुदूरपश्चिममा कर संकलन गर्न सरकारले अध्यादेश ल्याउने भएको छ । आर्थिक मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’… विस्तृतमा
हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय आयोग गठन
काठमाडौं ः सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग… विस्तृतमा
बिमिस्टेक सम्मेलनमा उद्योगमन्त्री भण्डारीको सम्बोधन, सहज आयातबारे भारतीय समकक्षीसँग छलफल
नयादिल्ली : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबिच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन अन्त्य, कर संकलनका लागि अध्यादेशको तयारी
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको विषेश अधिवेशन अन्त्य भएको छ । निबर्तमान मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले संसदको बजेट अधिवेशन अचानक अन्त्य गर्न लगाएपछि काँग्रेस एमालेका एक चौथाई… विस्तृतमा
Pagination
- Previous page
- Page 126
- Next page