सबै ताजा समाचार
कानूनमन्त्री सार्की भन्छन, ‘विपद् बिस्थापितलाई पुर्नस्थापना गर्ने योजना बनाउदैछौं’
धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सिह सार्कीले प्राकृतिक विपद् बिस्थापितहरुलाई पुर्नस्थापना गर्ने गरी सरकारले दीर्घकालीन योजना ल्याउने बताएका छन् ।
लगातारका हवाई दुर्घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक… विस्तृतमा
एयर डाईनेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु
काठमाडौं : एयर डाईनेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याप्टेन अरुण मल्ल र चार चिनियाँ पर्यटकको मृत्यु भएको हो । नागरिक उड्डयन… विस्तृतमा
बाढीपहिरोको जोखिम हुने भन्दै सुदूरपश्चिममा रात्रिकालीन यातायात बन्द
धनगढी : सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी जिल्लाको रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो ।
सार्वोच्चद्वारा शिक्षक वडले धनगढी उपमहानगर विरुद्ध दायर गरेका तीनवटै रिट खारेज
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेका तीनवटै रिट बदर भएका छन । आफ्नो सरुवा शिक्षा ऐन २०२८ को व्यवस्था विपरीत गरिएको भन्दै निम्न माध्यमिक तहका गणित… विस्तृतमा
जनमत संग्रहदेखि नै बहुदलको पक्षधर सार्की प्रदेशको आन्तरिक मामिलामन्त्री
धनगढी : नेकपा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य हिरासिह सार्की प्रदेशको आन्तरिक मामिला मन्त्री भएका छन । सोमबार सपथ खाएका उनले पदभार पनि ग्रहण गरिसकेका छन ।
बीरबहादुर थापा : कञ्चनपुरको जेलब्रेक देखि प्रदेश मन्त्रीसम्म
धनगढी : कञ्चनपुर १ बाट प्रत्यक्ष निर्वाचित एमाले नेता बीरबहादुर थापा (पातल) प्रदेशको भूमी ब्यवस्था तथा कृषिमन्त्री भएका छन । उनले सोमबार नै पदभार ग्रहण गरिसकेका छन ।
सुरेन्द्र बहादुर पाल, गाविस अध्यक्ष देखि प्रदेशको मन्त्रीसम्म
धनगढी : बैतडी निर्वाचन क्षेत्र (१) बाट निर्वाचन जितेका सुरेन्द्र बहादुर पाल सुदूरपश्चिमको भौतिक पुर्वाधार मन्त्री भएका छन ।
सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने पुर्वाधारमन्त्री पालको संकल्प
धनगढी : भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने बताएका छन ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन, भ्रष्टाचारमा ‘जीरो टोलरेन्स’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रष्टाचारमा ‘जीरो टोलरेन्स’ अपनाउने बताएका छन । सपथग्रहण लिएपछि पदभार ग्रहण गर्दै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो… विस्तृतमा
विद्यार्थी राजनीतिबाट उदाएका खड्का, सुदूरपश्चिमको सामाजिक विकास मन्त्री
धनगढी : काँग्रेस नेता मेघराज खडकाले सामाजिक विकास मन्त्रालयमा पदभार ग्रहण गरेका छन । खड्काको जन्म अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ अर्थात साविक लुंग्रा गाविसमा भयो । उनको… विस्तृतमा
सुदूरपश्चिममा मुख्यमन्त्री र ६ मन्त्रीको सपथ, तीन जना बने राज्यमन्त्री (तस्विरहरु)
धनगढी : सुदूरपश्चिमका काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह दोस्रोपटक मुख्यमन्त्री भएका छन । शाहसँगै ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीले पनि सपथ खाएका छन ।
Pagination
- Previous page
- Page 127
- Next page