सबै ताजा समाचार
५३ प्रदेशसभा सदस्य मध्ये सुदूरपश्चिममा २६ जना बने मन्त्री र मुख्यमन्त्री
धनगढी : प्रदेश सरकारको दोस्रो कार्यकालमा सुदूरपश्चिममा तीन वटा सरकार फेरिएका छन । ५३ सदस्यीय प्रदेश सभामा सभामुख र उपसभामुख बाहेकका ५१ जना प्रदेश सभा सदस्यमा अहिलेसम्म २६ जना… विस्तृतमा
सहचालक चौधरीलाई अपहरण गर्ने पाँच जना विरुद्ध मुद्धा दर्ता
धनगढी : कैलालीको चिसापानी क्षेत्रबाट अपहरणमा परेका लोकेन्द्र चौधरीले पाँच जनाका विरुद्ध अपहरण मुद्धा हालेका छन । ईलाका प्रहरी कार्यालय लम्कीमा उनले ५ जना विरुद्ध अपहरण तथा शरिर… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
धनगढी : असार २० गते नै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन । आज (बुधबार) उनले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाउदै साउन १८… विस्तृतमा
नाबालक थिए श्री एयरलाईन्सकी एयर होस्टेजलाई दुर्व्यवहार गर्ने ब्यक्ति
धनगढी : श्री एयरलाईन्सको जहाजभीत्र एयर होस्टेजलाई दुर्व्यवहार गर्ने ब्यक्ति नाबालक रहेको खुलेको छ ।
कैलालीका ओझाले जब जहाजभीत्र एयर होस्टेजलाई दुर्व्यवहार गरे ...
धनगढी : मंगलबार काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको जहाजमा एयर होस्टेजलाई जिस्काउने र दुर्व्यवहार गर्ने कैलालीको गोदावरीका एक युवक प्रहरीको खोरमा पुगेका छन ।
धनगढीको एसपीए कलेजलाई राष्ट्रिय उत्कृष्ट शैक्षिक संस्था सम्मान
धनगढी ः धनगढीको एसपीए कलेज राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८१’ बाट सम्मानित भएको छ । २०५६ सालमा स्थापना भएको एसपीएलाई चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने… विस्तृतमा
धनगढीको ठेकराज माविमा ‘किताबबिहिन शुक्रवार’ कार्यक्रम लागु
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालयमा ‘किताब बिहिन शुक्रवार’ कार्यक्रम लागु भएको छ । मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक… विस्तृतमा
जापानमा बस्ने नेपालीले ल्याएको ‘रहरैमा’ चर्चामा
काठमाडौँ : जापानमा बस्ने नेपालीले ल्याएको तिज गीत रहरैमा यति बेला चर्चामा रहेको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर जापानमा बस्ने नेपालीहरूले ल्याएको तिज… विस्तृतमा
कैलालीका देवकोटा बागमती र कञ्चनपुरका जोशी कर्णालीका प्रदेश प्रमुख नियक्त
धनगढी : सरकारले सुदूरपश्चिमका दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । कैलालीबाट एमालेका दिपक प्रसाद देवकोटा र कञ्चनपुरबाट काँग्रेसका यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका… विस्तृतमा
कैलालीको चिसापानी क्षेत्रबाट एकजनाको अपहरण, स्थिति अज्ञात
धनगढी : कैलालीको चिसापानीबाट एकजनाको अपहरण भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट दाउरा बोकेको गाडीका सह–चालक लोकेन्द्र चौधरीको अपहरण गरिएको हो ।
अस्पताल भन्दै बनाईएको चर्चमा धनगढी उपमहानगरको डोजर
धनगढी : धनगढीको मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चमा उपमहानगरले डोजर चलाएको छ । सोमबार मात्रै धनगढी उपमहानगरले लेट मेईन नामक संस्थाले लिएको… विस्तृतमा
हमासको नियन्त्रणमा रहेका विपीन जोशी सकुसल रहेको परराष्ट्रमन्त्री देउवाको दाबी
काठमाडौं ः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् ।
Pagination
- Previous page
- Page 131
- Next page