सबै ताजा समाचार
कैलालीको बल्मीमा स्कुल बस दुर्घटना, तीन जना विद्यार्थी घाईते
धनगढी : कैलालीको गोदावरीमा स्कुल बस दुर्घटनामा तीन जना घाईते भएका छन सोमबार जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको थियो ।
सोमबारको संसद बैठकमा सरकार गयल, नेताहरुले टर्च बालेर खोजे सरकार
धनगढी ः सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित भएको हो ।
दार्चुलाकी धनिसा कुवर, किन हाम फालिन महाकालीमा ?
धनगढी : शनिबार दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा एउटा किशोरीले हाम फालेको भिडियो एकएक भाईरल भयो । महाकालीको तटबन्धको छेउमा पिलर समातेर ती युवती उभिएकी छिन भने तटबन्धको माथि… विस्तृतमा
संसदको विषेश अधिवेशनमा विषेश समय– सरकारले विश्वास र नैतिकता दुुईटै गुमाएको आरोप
धनगढी : साउन ८ गते अढाई मिनेट मात्रै सञ्चालन भएर स्थगित भएको सुदूरपश्चिम प्रदेश सभाको विषेश अधिवेशन आईतबार ५२ मिनेट चलेको छ । विषेश अधिवेशनमा चार दलका चार जना नेताहरुले… विस्तृतमा
साढे १३ लाख क्षतीपूर्ती दिने सहमति पछि नसिवका आफन्तले बुझे शव
धनगढी : धनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिव चौधरीका परिवारलाई साढे १३ लाख क्षतीपुर्ती दिने सहमति पछि आफन्तले शव बुझेका छन । नोभा अस्पताल प्रशासन र पिडितका आफन्तका बीच शनिबार… विस्तृतमा
नाकाको अनावश्यक चेकजाँचले पर्यटन क्षेत्र प्रभावित बन्यो : पूर्वमुख्यमन्त्री रावल
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले पश्चिमी सीमा नाकादेखि महेन्द्रनगरसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले ९ ठाउँमा गर्ने चेकजाँचले नागरिक र… विस्तृतमा
४० औं वार्षिकोत्सवका अवसरमा नविल बैंकद्वारा देशब्यापी ‘वाकाथन’
धनगढी : आफ्नो ४० औं वार्षिकोत्सवको अवसर पारेर नविल बैंकले देशब्यापी नविल दिगो पाईला ‘वाकाथन’ को आयोजना गरेको छ ।
किशोर मृत्युप्रकरण– नोभा अस्पतालमा तोडफोड, २० लाख बराबरको क्षती
धनगढी : कञ्चनपुरको बेलौरीका १७ वर्षिय युवक नसीव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ । मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ती माग गरेका छन । आक्रोसित पिडितका… विस्तृतमा
नोभा अस्पतालमा चौधरी मृत्युप्रकरण–२ दिनदेखि शव अस्पतालमै
धनगढी : धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ का नसिव चौधरीको शव २ दिनदेखि अस्पतालमै रहेको छ ।
धनगढीको नोभा अस्पतालमा तनाव–प्रहरीद्वारा ६ राउण्ड अश्रुग्यास प्रहार
धनगढी : कञ्चनपुरको बेलौरीका १७ वर्षिय युवक नसीव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ । मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ती माग गरेका छन । आक्रोसित पिडितका… विस्तृतमा
जन्डिस भएर भर्ना भएका कञ्चनपुरका किशोरको नोभा अस्पतालमा मृत्यु
धनगढी : धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु… विस्तृतमा
कैलालीमा हैजा रोक्न द्रुत प्रतिकार्य टोली परिचालन
धनगढी : कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।
Pagination
- Previous page
- Page 132
- Next page