सबै ताजा समाचार
अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना ५ जनाको मृत्यु तीन घाइते
अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज विहान भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।
धनगढीका मेयर गोपाल हमालविरुद्ध एकपछि अर्को षडयन्त्र, विष खाएका रानाको मोटरसाईकलमा आईरहेको भिडियो सार्वजनिक
धनगढी : धनगढीको मटियारीका जग्गा कारोबारी गणेश रानाले चैत ६ गते धनगढी उपमहानगरपालिकाको यात्रु प्रतिक्षालयको गेटबाट भीत्र छिर्दै गर्दा तरकारीमा हाल्ने विषादी सेवन गरे । उनले… विस्तृतमा
बझाङ १ को उप निर्वाचनमा एमालेबाट दमन बहादुर भण्डारी लडने
बझाङ : नेकपा एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्रका लागि दमनबहादुर भण्डारीलाई टिकट दिएको छ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले भण्डारीलाई टिकट दिने… विस्तृतमा
बैतडी समाज कैलालीले धनगढीमा यसरी मनायो होली (फोटोफीचर)
धनगढी : धनगढीमा बैतडी समाजले होली पर्व मनाएको छ । बैतडी समाजका अध्यक्ष मायाप्रकाश भट्टले रंगको पर्व होली मनाएको बताए । बैतडी समाजको सचिवालय परिषरमा होली पर्व मनाईएको हो ।
महेन्द्रनगरमा यसरी मनाईदैछ होली (फोटोफीचर)
महेन्द्रनगर : सुदूरपश्चिमका हरेक बस्तीमा यतिखेर होलीको रङले एक अर्कालाई रंग्याउँदै लोक भाकामा गाइएका भगवान श्रीकृष्ण र रामलगायतका गाथाले गुञ्जयमान बनेको छ ।
सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीया भन्छन, ‘अतिबाद र आतंकबादको कुनै धर्म हुदैन’
धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाँले अतिबाद र आतंकवादको कुनै धर्म नहुने बताएका छन । अन्तर धार्मिक सदभाव संघ रुपन्देहीले सुदूरपश्चिममै आएर आयोजना गरेको सम्मान… विस्तृतमा
बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते
बझाङ ः बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ पर्दा एकै परिवारमा १ जनाको… विस्तृतमा
कैलालीको धनगढी–अत्तरिया सडकमा भएको दुर्घटनामा दुुई जना घाईते
धनगढी : कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा स्कुटर र स्काभेटर एकापसमा ठोक्किदा दुुई जना घाईते भएका छन ।
नाउपा अध्यक्ष रञ्जीता र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारमा जाने संकेत
धनगढी : नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने संकेत देखाएको छ । शनिबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी सहितका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘… विस्तृतमा
नयाँ वर्षका दिन हुने धनगढी हाफ म्याराथनको तयारी तीब्र
धनगढी : यसपाली पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ हाफ म्याराथन प्रतियोगिताको आयोजना हुने… विस्तृतमा
गौरीफन्टा नाकाबाट कोरोनाका विरामी भित्रिदै, ९ दिनमा २९ जनामा संक्रमण
धनगढी : भारतबाट स्वदेश फर्किरहेका नेपालीहरुमा कोरोनाको संक्रमण बढेको देखिएको छ । । चैतको १ गते यता कैलालीको गौरीफन्टा नाकाबाट मात्रै २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
कञ्चनपुरको बस्ती नजिकै सिकारीले हालेको पासोमा चितुवा
गुलरीया (कञ्चनपुर) : चितुवा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ को दिपेन्द्र सामुदायीक बनको छेउमा चितुवा पासोमा परेको छ । सामुदायीक बनको आवादी तर्फको सडक किनारमा चितुवा… विस्तृतमा
Pagination
- Previous page
- Page 182
- Next page