सबै ताजा समाचार
डोटीमा मिनि ट्रक दुर्घटना हुुदा चालकसहित तीनको मृत्यु
डोटीः डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ। दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
जलेको अवस्थामा भेटिएका कञ्चनपुरका रानाको शव उठाइयो, अनुसन्धान जारी
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा घटियाघाटमा जलेको अवस्थामा मृत भेटिएका बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको शव उठाइएको छ।
टीकापुरमा विश्वविद्यालय सञ्चालनका लागी ऐन बन्दै
धनगढीः कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाउन लागिएको छ।
जलेको अवस्थामा कञ्चनपुरमा शव फेला
कञ्चनपुर: कञ्चनपुरमा एक शव जलेको अवस्थामा फेला परेको छ।बेलौरी नगरपालिका १० शिबनगरमा मङ्गलवार बिहान मोटरसाइकलसहित एक पुरुषको जलेको अबस्थामा शव फेला परेको थियो उक्त शव बेल्डाडी… विस्तृतमा
आज बिहान बसेको बोर्डको बैठकद्धारा कक्षा १२ को परीक्षा नरोक्ने निर्णय
काठमाडौं:राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।
कक्षा १२को परीक्षा बारे निर्णय लिन आज वोर्डको बैठक बस्दै
काठमाडौं : आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।
कैलालीमा मोटरसाईकल दुर्घटना, उपचारका क्रममा चालकको मृत्यु
धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।कैलारी गाउँपालिका ७ को रतनपुरमा ५३ वर्षीय अग्रेजबहादुर कुश्मीले चलाएको से ७ प ७२७५ नम्बरको मोटरसाईकल… विस्तृतमा
बैतडी समाजको पुर्चौंडीमा तीन दिने निशुल्क स्वास्थ्य शिविर (फोटोफिचर)
पुर्चौंडी (बैतडी) ः जवानीमा आरन चलाएर घर गुजारा चलाएका महन्त लुहारको बाँया आखा बन्द भएको चार वर्ष भयो । आँखा बन्द भएसँगै उनको घरधन्दा चलाउने आरन ब्यवसाय पनि बन्द भयो । ‘आँखा… विस्तृतमा
स्वास्थ्य शिविरमा आएका महन्त भन्छन, ‘आँखा खुले आरन चलाउछु’
पुर्चौंडी (बैतडी) : जवानीमा आरन चलाएर घर गुजारा चलाएका महन्त लुहारको बाँया आखा बन्द भएको चार वर्ष भयो । आँखा बन्द भएसँगै उनको घरधन्दा चलाउने आरन ब्यवसाय पनि बन्द भयो । ‘आँखा… विस्तृतमा
८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित धनगढीबाट एक जना पक्राउ
धनगढीः कैलालीको धनगढीबाट ८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने मिन बहादु बम रहेका प्रहरीले जनाएको छ।
६ करोडको लागतमा कञ्चनपुरको शुक्लाफाँटामा खानेपानी आयोजना निर्माण
कञ्चनपुरः कञ्चनपुरको नगरपालिका–२ ढकनियाँमा छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ।
भन्सार छलीको चिनी बैतडीमा बरामद
बैतडीः बैतडीमा भन्सार छलीको चिनी बरामद गरिएको छ।
Pagination
- Previous page
- Page 36
- Next page