सबै ताजा समाचार
कञ्चनपुरबाट अबैध काठ बरामद
कञ्चनपुरः कञ्चनपुरमा अबैध काठ बरामद गरिएको छ।
डडेल्धुराबाट जन्तिलिएर कञ्चनपुर फिर्ता आइरहेको स्कारपियो दुर्घटना, दुलाहदुलहीसहित ७ जना घाइते
कञ्चनपुरः डडेल्धुराबाट जन्तिलिएर कञ्चनपुर फिर्ता आइरहेको स्कारपियो दुर्घटना भएको छ।
बझाङमा २७ वर्षदेखि दर्ता बिना नै क्लिनिक सञ्चालनमा
बझाङ : बझाङमा क्लिनिकमा नै किरानाका सामान राखिएको भेटिएको छ।केदारस्युँ गाउँपालिका–९, झोताको सुलभ क्लिनिक दर्ता नगरेका र मापदण्डको पालनासमेत नगरेको भन्दै शील गरिएको हो।
सुदूरपश्चिम विश्वविद्यालयका भवनको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित
धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनसहितको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्।
खलङ्गामा रहेको नेपाली भूमि मिचेर दार्चुलामा धमाधम तटबन्ध बनाउँदै भारत
दार्चुला : दार्चुला सदरमुकाम खलङ्गामा रहेको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको छ । दैनिक नेपाली भूमिमा भारतीय डोजर चलिरहँदा स्थानीय प्रशासन, जनप्रतिनिधि मौन रहेको… विस्तृतमा
लागूऔषधसहित कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ परेका छन्।
ससुरालीमा ढलेका कञ्चनपुरका युवकको मृत्यु
धनगढी : कैलालीमा ससुराली आएका बेला ढलेर बेहोस् भएका एक युवकको मृत्यु भएको छ ।
एमाले कञ्चनपुरकी अध्यक्ष बुढा कारको ठक्करबाट घाइते
धनगढी : नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा परेकी छन् ।
कञ्चनपुरको गुन्यालफाँटाको बादी बस्ती तटबन्ध नहुँदा वनहरा नदीको जोखिममा
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ। नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै… विस्तृतमा
शुक्रवारदेखि बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सुरु
बैतडीः बैतडीको पुर्चौंडीमा तीनदिने बृहत स्वास्थ्य शिविर सुरु भएको छ।
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
धनगढी :आज र भोलि (शनिबार र आइतबार) देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
माइक्रो बसको ठक्करबाट कैलालीमा सशस्त्रका हवलदार घाइते
धनगढीः कैलालीमा माइक्रो बसको ठक्करबाट सशस्त्र प्रहरीका एक हवलदार घाइते भएका छन्।
Pagination
- Previous page
- Page 37
- Next page