सबै ताजा समाचार
माया मेट्रो अस्पतालले जयगढका अग्नि पीडितलाई दियो एक लाख ५१ हजार
धनगढी : माया मेट्रो अस्पताल, धनगढीले बान्नीगढीका अग्नि पीडितलाई एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको आगलागीका पीडितहरुलाई राहत स्वरुप… विस्तृतमा
बजेट अभावमा कैलारी गाउँपालिकामा अस्पताल सञ्चालन गर्न समस्या
धनगढी: कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ।
सेती नदीमा एक जना बेपत्ता
डोटीः सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।
आज धनगढीमा एमालेको विशेष सभा, तीन नेताले सम्बोधन गर्दै
धनगढीः नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज धनगढीमा विशेष सभाको आयोजना गर्दै छ।एमालेको प्रदेश कमिटीले धनगढीको पार्कमोडमा शुक्रवार दिउसो विशेष सभाको आयोजना गर्दै छ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ द्वारा सरकार सङ्ग नीति पुनरावलोकनको माग
काठमाडौं:नेपाल सुनचाँदी व्यवसायी सङ्घले सुनचाँदी तथा गहना व्यवसाय सङ्कटमा पर्दै गइरहेको भन्दै तत्काल नीति सुधारको माग गरेको छ । सङ्घले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति… विस्तृतमा
खैरो हेरोईनसहित कञ्चनपुरबाट बैतडीका एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोईनसहित बैतडीका एक जना पक्राउ परेका छन्।
खैरो हेरोईन र ७२ ट्याब्लेट औषधीसहित कैलालीमा एकैदिन १२ जना पक्राउ
धनगढीः कैलालीमा ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोईन र ७२ ट्याब्लेट प्रतिबन्धित औषधीसहित एकैदिन १२ जना पक्राउ परेका छन्।
अछाममा आगलागी हुुदा २९ घर र पसल जलेर नष्ट, सात करोडको क्षति
अछामः अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्।
सुदूरपश्चिम सरकारले जयगढ बजारका आगलागी पीडितलाई ५० लाख दिने
धनगढी : अछामको जयगढ बजारमा भएको आगलागीका पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।प्रदेश विपद् परिषदको बुधवार बिहान बसेको बैठकले ५० लाख रुपैयाँ… विस्तृतमा
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण
कैलालीः भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ। उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो।
नक्कली कागजात बनाएर अछाममा वन फँडानी गर्ने पक्राउ
अछाम : अछामको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको किर्ते कागजात बनाएर फँडानी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
निर्माणको काम अलपत्र पार्ने कञ्चनपुरका १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक
महेन्द्रनगर : पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माणको काम अलपत्र पार्ने र ठेक्का निर्माण कार्यको प्रगति सन्तोषजनक नभएका १० निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे… विस्तृतमा
Pagination
- Previous page
- Page 41
- Next page