सबै ताजा समाचार
निर्माणको काम अलपत्र पार्ने कञ्चनपुरका १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक
महेन्द्रनगर : पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माणको काम अलपत्र पार्ने र ठेक्का निर्माण कार्यको प्रगति सन्तोषजनक नभएका १० निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे… विस्तृतमा
धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढीको एक होटलबाट खैरो हेरोईनसहित युवती र तीन युुवक पक्राउ
धनगढीः धनगढीको एक होटलबाट खैरो हेरोईनसहित युवती र तीन युुवक पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एन एस होटलमा लागुऔषधको कारोबार भईरहेको विशेष सूचनाका आधारमा… विस्तृतमा
धनगढीमा एमालेको विशेष सभा, तीन पदाधिकारी धनगढी आउदै
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गर्न लागेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारीले सम्बोधन गर्ने भएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज डढेलोको चपेटामा
धनगढी : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुक्खा मौसमको सुरुवातमै डढेलोको चपेटामा परेको छ।वन क्षेत्रलाई डढेलोबाट जोगाउनका लागि विभिन्न प्रयास भइरहे पनि मानवीय लापर्बाहीका कारण… विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा… विस्तृतमा
लालपुरमा दुर्घटना हुँदा ७६ वर्षीय वृद्ध घाइते
धनगढी : कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा दुर्घटना हुँदा एक वृद्ध घाइते भएका छन।
कैलालीको जोशीपुरमा एक घरमा आगलागी
धनगढीः कैलालीको जोशीपुरमा एक घरमा आगलागी भएको छ।
घोडाघोडीमा तोडियो क्रान्तिकारीको विरासत, पहिलो पटक अनेरास्ववीयु विजयी
कैलाली : कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पहिलो पटक अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।… विस्तृतमा
सुदूरपश्चिमका कृषि मन्त्री थापा किसानको घरदैलोमा
बैतडी : कृषि अनुदान दुरुपयोग हुन थालेपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा किसानको दैलोमै पुगेर गुनासो सुन्न थाल्नुभएको छ । बिहीबार बैतडी… विस्तृतमा
नयाँ व्यवस्थापन सहित स्वस्तिक अस्पताल सय शैय्यामा विस्तार
धनगढी : धनगढीको स्वस्तिक अस्पताल नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा रहेको अस्पताल नयाँ व्यवस्थापनले एक सय शय्यामा सञ्चालनमा ल्याएको हो।
गौरीगङ्गाको साझेदारी वनामा स्थानीयलाई रोजगारी, दैनिक एक हजार आम्दानी
धनगढीः कैलालीको गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन्। ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन।
Pagination
- Previous page
- Page 42
- Next page