सबै ताजा समाचार
भन्सार छलीका सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।धनगढी उपमहानगरपालिका–३ चटकपुर र भजनी नगरपालिका–३ कुसमघाट जाने बाटोबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७१ हजार… विस्तृतमा
ट्याक्टर दुर्घटनामा कैलालीमा घाइते बालकको मृत्यु
धनगढीः कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका बालकको मृत्यु भएको छ।
सफलताको कथा : यज्ञको मिलदेखि गोदावरी मार्वलसम्मको यात्रा
धनगढी : २०४८ सालतिरको कुरा हो, महेन्द्रनगर नगरपालिका वडा नम्बर ६ हल्दुखालमा यज्ञराज भट्टको गहुँ पिस्ने र तेल पेल्ने मिल थियो । मिलको नाम जगन्नाथ राईस मिल भएपनि सबैले त्यसलाई… विस्तृतमा
सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रियामा
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी सरकारले रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका… विस्तृतमा
लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा
धनगढीः आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।
लाइन काटिएपछि कैलालीको टीकापुरमा ग्यास प्लान्ट बन्द
टीकापुर : कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ।
कञ्चनपुरको ढक्काबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कञ्चनपुरको ढक्काबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
पत्रकार सुरेश रजकको मृत्युपछि नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत
धनगढी : नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत गरिएको छ।
एक बिघा १० कट्टामा नवजीवन सहकारीले औद्योगिक ग्राम स्थापना गर्ने
धनगढी : धनगढीको नवजीवन सहकारी संस्थाको गोदावरी नगरपालिका–८ मजगाउँमा एक बिघा १० कट्टा जग्गा छ। सहकारीले २०७० सालमा जग्गा खरिद गरेको हो।
धनगढीको विवेक फिड्स इन्डष्ट्रिजमा आगलागी
धनगढी: धनगढीको विवेक फिड्स इन्डष्ट्रिजमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका(३ मा सञ्चालनमा रहेको विवेक फिड्स इन्डष्ट्रिज प्रालिमा आगलागी भएको हो।
राजावादीका उग्र प्रदर्शनकारीले तीनकुनेमा घर जलाए
काठमाडौं : राजावादीको प्रदर्शनका क्रममा तीनकुनेको एउटा घरमा आगो लागेको छ । आन्दोलनकारीले सो घरमा प्रहरी लुकेको भन्दै ढुंगामुढा गरेका थिए ।सडकमा बालिएको टायरबाट आगो सल्केको… विस्तृतमा
क्षयरोग उपचारमा उल्लेखनीय योगदान दिदै आएका डाक्टर सुशील कोइरालाको सम्मानपूर्वक विदाई
धनगढीः मानव संशाधन विकास प्रतिष्ठानद्वारा गोदावरी नगरपालिका–६, श्रीपुरमा सञ्चालित लक्ष्मीनारायण क्षयरोग अस्पतालले दामियन फाउण्डेसन नेपालका प्रतिनिधि डाक्टर सुशील कोइरालालाई… विस्तृतमा
Pagination
- Previous page
- Page 46
- Next page