सबै ताजा समाचार
अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते
अछामः अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् ।
रुखबाट लडेर डडेल्धुरामा एक बालक घाइते
डडेल्धुराः डडेल्धुरामा रुखबाट लडेर एक बालक घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका–२ मरौडास्थित आफ्नै बारीमा रहेको रुखबाट लडेर १० वर्षीय बालक घाइते भएका हुन् ।
सुदूरपश्चिमका कुुन कुुन जिल्लाहरुमा बन्ने छन् त १५ वर्षभित्र १६६ सडक
धनगढीः सुदूरपश्चिम प्रदेशभित्र अबको १५ वर्षभित्र एक सय ६६ सडक बनाउने गरी योजना अघि सारिएको छ ।
सुदूरपश्चिम सरकारद्धारा माघीको विदा थप
धनगढी : सुदूरपश्चिम प्रदेशमा माघी पर्वको विदा थप गरिएको छ । प्रदेश सरकारले माघीको अघिल्लो दिन पुस २९ गते सार्वजनिक बिदा दिएको हो। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको… विस्तृतमा
सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
काठमाडौं । सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ ।
लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौँः लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको तीव्रता ३.६… विस्तृतमा
सुविधा उपलब्ध गराए पनि शिक्षाको गुणस्तरमा भएन सुधार
बैतडी । सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नभएको पाइएको छ। सरकारले निःशुल्क पाठ्यपुस्तक, स्मार्ट बोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला,… विस्तृतमा
लागूऔषधसहित कैलालीमा ९ जना पक्राउ
धनगढीः कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् ।
नदीजन्य पदार्थको विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी
धनगढीः नदीजन्य पदार्थ संकलन र विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी देखिएको छ।
विपिन जोशीको सकुशल फिर्ताको पन्ध्र महिनादेखि प्रतीक्षा
कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ।
सहजपुर–निगाली सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति गरिँदै
धनगढीः कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ।
नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा पूर्व अध्यक्ष सिंह दोेषी ठहर
धनगढीः डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
Pagination
- Previous page
- Page 88
- Next page