सबै ताजा समाचार
कैलालीमा साढेचार ग्राम ब्राउन सुुगर सहित चार युवक पक्राउ
धनगढी : कैलालीमा ६ ग्राम खैरो हेरोइनसहित ४ जना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जना युवकलाई खैरो… विस्तृतमा
अछामको भैरवस्थान प्रहरी चौकीका ईञ्चार्जले आफै माथि किन चलाए गोली ?
अछाम : अछाममा असइले आफैमाथि गोली चलाएका छन् ।
सौचालयमा लडेर मृत्युभएको भनि प्रचार गरिएका पुरुषको श्रीमतीद्वारा हत्या गरिएको पुष्टि
कञ्चनपुर : कञ्चनपुरमा श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको छ। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको हो।
धनगढीमा १४ वर्षपछि ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ हुँदै
धनगढी ः कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म… विस्तृतमा
आजबाट एनपीएल : उदघाटन खेलमा विराटनगर र जनकपुर भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो सिजनको उद्घाटन खेलमा पूर्वेली टिम विराटनगर किङ्ग र जनकपुर बोल्ट्स भिड्दै छन । शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट… विस्तृतमा
रैथाने परिकारका लागि धनगढीको ‘शनिबारीय उद्यम मेला’
कैलाली : धनगढीमा आयोजित ‘शनिबारीय’ मेलामा थारु खानाका परिकार ग्राहकको रोजाइमा परेपछि सुनितादेवी चौधरी खुसी थिइन् । महिलालाई लक्षित गरी सुरु गरिएको ‘शनिबारीय’ मेलामा थारु समुदायका… विस्तृतमा
कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कैलालीबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागु औषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय… विस्तृतमा
सुदूरपश्चिम रोयल्स र मायामेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक… विस्तृतमा
बाजुरा उप–निर्वाचन, स्थाई कमिटि देखि सह–महामन्त्रीसम्म प्रचारमा
बाजुरा : सुदूरपश्चिममा पनि उप–निर्वाचनको चहलपहल बढेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्ष र अरु चार जिल्ला दार्चुलाको दुहुु, कञ्चनपुरको भीमदत्त नगर, बझाङको… विस्तृतमा
स्थानीय तहको उप निर्वाचनमा विहीबारदेखि कर्मचारी खटाईने
धनगढी : स्थानीय तहको उप निर्वाचनमा विहीबारदेखि कर्मचारी खटाईने भएका छन । सुदूरपश्चिममा एउटा गाउपालिका उपाध्यक्ष र ४ ठाउँमा वडाध्यक्षका लागि उप निर्वाचन हुने भएको हो ।
‘एक दिनका लागि भएपनि नागरिक स्वतन्त्र भईदिनु पर्छ’
तपाईंको दिनचर्या अचेल कस्तो छ ?
बैतडीको पाटन विमानस्थलमा सेनाको पाँच पटक अभ्यास उडान
धनगढी ः बैतडीको पाटन विमानस्थलमा नेपाली सेनाको जहाज पाँच पटक ल्याण्ड गरेको छ । मंगलबार बिहान ७ः३० देखि ९ः३० सम्म जहाजले पाँच पटक ल्याण्ड गरेर उडान भरेको हो… विस्तृतमा
Pagination
- Previous page
- Page 97
- Next page