सबै ताजा समाचार
कञ्चनपुरको भीमदत्त ६ मा १ बजेसम्म ३७ प्रतिसत मतदान
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि भईरहेको मतदानमा १ बजेसम्म २ हजार ११ अथवा ३७ प्रतिसत मत खसेको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा अहिलेसम्म ३३ प्रतिसत मतदान
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भईरहेको उपनिर्वाचनमा ३३ प्रतिशत मत खसेको छ । उपाध्यक्ष चयनका लागि उत्सापूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले… विस्तृतमा
कैलाली जिसस संयोजकमा निर्विरोध काँग्रेसकी टीकाकुमारीले पाईन प्रमाणपत्र
धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध भएकी काँग्रेसकी टीकाकुमारी चौधरी भुलले निर्वाचित भएको प्रमाणपत्र पाएकी छिन । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ… विस्तृतमा
बझाङको सुर्मा गाउपालिका ४ को वडाध्यक्षका लागि ६३३ मत खस्यो
बझाङ : बझाङको सुर्मा गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा भईरहेको मतदानमा ६६३ मत खरेको छ । निर्वाचन अधिकृतको कार्यालका अनुसार विहान सवा ११ बजेसम्म ६६३ मत खसेको हो ।
बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्षका लागि शान्तिपूर्ण मतदान
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा उत्साहजनक मतदान भई रहेको छ ।
कञ्चनपुरको भीमदत्त ६ मा यसरी हुदैछ मतदान, साढे १० बजेसम्म ९५७ मत खस्यो (तस्विरहरु)
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि मतदान भईरहेको छ ।
घरायसी विवादका कारण कञ्चनपुरको तीलाचौरमा श्रीमतीको हत्या
कञ्चनपुर : घरायसी विवादका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका पूर्व प्रहरीले श्रीमतीको हत्या गरेका छन ।
बझाङको सुर्मा गाउपालिका ४ को वडाध्यक्षका लागि २७६ मत खस्यो
बझाङ : बझाङको सुर्मा गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा भईरहेको मतदानमा २७६ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालका अनुसार विहान ९ बजेसम्म २७६ मत खसेको हो ।
एनपिएल : उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हरायो
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ । जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो । हर्ष थाकर र लाहिरु मिलान्थालको… विस्तृतमा
काग्रेस सभापति देउवाको धनगढीस्थित घर अगाडि बम राखेको आरोपमा एकजना पक्राउ
धनगढी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा बम राखेको आरोपमा कैलाली प्रहरीले एकजना पक्राउ गरेको छ ।
कैलालीमा साढेचार ग्राम ब्राउन सुुगर सहित चार युवक पक्राउ
धनगढी : कैलालीमा ६ ग्राम खैरो हेरोइनसहित ४ जना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जना युवकलाई खैरो… विस्तृतमा
अछामको भैरवस्थान प्रहरी चौकीका ईञ्चार्जले आफै माथि किन चलाए गोली ?
अछाम : अछाममा असइले आफैमाथि गोली चलाएका छन् ।
Pagination
- Previous page
- Page 96
- Next page