सबै मुख्य समाचार
कैलाश चौधरी भन्छन ‘मलाई २९ जना सांसदको समर्थन छ’
तपाई सत्ता गठबन्धनको पक्षधर, समाजवादी कसरी फुत्कीयो ?
लक्ष्मणकिशोरको दाबी ‘मंगलबार म मुख्यमन्त्री बन्छु’
दुई वटा दाबी पेश भए, यस्तो किन ?
मुहार फेरिदै गरेको ‘धनगढी’
धनगढी : धनगढीमा रात प¥यो की पैदल हिडिरहेको ब्यक्ति हुन की मोटरसाईकल वा गाडीमा, आफ्नो मोबाईल निकालिहाल्छन । उनीहरुलाई रात्रीकालिन धनगढीको दृष्य आनन्ददायी लाग्छ । धनगढी १३ का रमेश… विस्तृतमा
सांसद ईन्द्रा गिरि पदमुक्त गरिएको निर्णयमा अन्तरित आदेश
धनगढी : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको… विस्तृतमा
सुदूरपश्चिमको मुख्यमन्त्री कैलाश की घनश्याम ? प्रदेश प्रमुखको योजना यस्तो छ
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम दिन आईतबार नागरिक… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा उन्मुक्तिका कैलाश चाैधरी दाबी पेश गर्दै
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कैलाश चौधरीले दाबी पेस गर्ने भएका छन्। केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको पद नागरिक उन्मुक्ति पार्टीले पाउने औपचारिक… विस्तृतमा
धनगढी उपमहानगरमा आधारभूत तहको परिक्षाफलमा चार गुणाले बृद्धी
धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका आधारभूत तहका विद्यालय (कक्षा ८) को नजीता सार्वजनिक भएको छ । सार्वजनिक भएको नतीजा अनुसार गत शैक्षिक शत्रको भन्दा ४ गुणाले राम्रो नतीजा… विस्तृतमा
सुदूरपश्चिममा अबको मुख्यमन्त्री को ? कैलाश की घनश्याम
धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको विहीबारको प्रतिक्रिया सत्य हो भने सुदूरपश्चिममा नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउने भएको छ । बालुवाटारमा… विस्तृतमा
धनगढी उपमहानगरपालिका ६१ प्रतिसत सस्तोमा आपुर्ती गरिएका औषधीको गुणस्तर जाँच गर्दै
धनगढी : टेन्डर आह्वान गरेर खरिद गरिएको औषधी आधा भन्दापनि कम मुल्यमा दिन थालिएपछि धनगढी उपमहानगरपालिकाले त्यो औषधीको गुणस्तर जाँच गरेर मात्रै विरामीहरुलाई वितरण गर्ने भएको छ ।
मुस्लिम समुदायले सुदूरपश्चिममा पनि मनाए ‘ईदउलफित्र’, प्रदेश प्रमुख पुगे ईदगाहमा
धनगढी : इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईदउलफित्र’ आज मनाइँएको छ । ईदको धनगढी, अत्तरिया, महेन्द्रनगरमा बस्ने मुस्लिम समुदायले आ–आफ्नो नजिकको मस्जिद परिसरमा नमाज पढेर ईद मनाएका छन ।
यसपाली पनि नयाँवर्ष २०८१ को पहिलो दिन धनगढी दौडिने
धनगढी : नयाँवर्षको पहिलो दिन धनगढी दौडिने भएको छ । धनगढी जेसीजले हरेक वर्षजस्तै यसवर्ष पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै धनगढीलाई दौडाउन लागेको… विस्तृतमा
Pagination
- Previous page
- Page 110
- Next page