सबै मुख्य समाचार
११ महिनापछि खुल्यो बीमाको बलात्कारपछि हत्या भएको रहस्य
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको छ । डडेल्धुराको अमगरगढी नगरपालिका–२ की… विस्तृतमा
राष्ट्रपतिद्वारा सम्पादक भट्ट सहित पत्रकारहरु सम्मानित (सूची सहित)
काठमाण्डौं : प्रेस काउन्सिल नेपालले आफ्नो ५५औँ वार्षिक उत्सवका अवसरमा ईविगुल डट कमका सम्पादक शिवराज भट्ट पुरस्कृत भएका छन । सम्पादक भट्ट, २० हजार रासीको प्रेस काउन्सिल सशक्त… विस्तृतमा
राजनीतिक परिवर्तनमा पत्रकारिताको भूमीका महत्वपूर्ण : राष्ट्रपति
काठमाण्डौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको राजनीतिक परिवर्तनमापत्रकारहरुको भूमीका महत्वपूर्ण रहेको बताएका छन । प्रेस काउन्सील नेपालको ५५ औं वार्षिकोत्सव समारोहको आईतबार… विस्तृतमा
बजेटमाथि सत्ता पक्षकै चरम विरोध, भन्छन ‘खुट्टा छोएर पनि बजेट परेन’
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भदौको ३१ गते ल्याएको बजेटमाथि शनिबारदेखि छलफल सुरु भएको छ । तर छलफलमा प्रतिपक्षका मात्रै होईन, प्रतिपक्षभन्दा पनि सत्ता पक्षका सांसदहरुले… विस्तृतमा
सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु, आजै पास गर्ने तयारी
धनगढी : सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु भएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले राखेको बजेटमाथिको छलफलको प्रस्ताव पास भएसँगै सदनमा छलफल सुरु भएको हो ।
राप्रपा सांसद खीमादेबी विष्टले प्रदेश सरकारलाई चोर भनेपछि ...
धनगढी : सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफल चलिरहेको छ । भदौं ३१ गते आएको साढे ३१ अर्व बढीको बजेटमाथि छलफल भईरहेको हो । छलफलकै क्रममा राप्रपाकी प्रदेश सभा सांसद खीमा देब… विस्तृतमा
एकसिंगे गैंडाका लागि उर्वर बन्दै शुक्लाफाँटा, डेढ दशकमा तेब्बरले बृद्धी
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले गैँडाको संख्या तेब्बरले बढेको बताए ।… विस्तृतमा
सककर्मीहरुले देउडा गाएर विदा गरे डेउडिया दल बहादुर बोगटीलाई
धनगढी : शुक्रबार सुदूरपश्चिम साहित्य समाजको परिषरमा देउडा गाउदै आँशु झरिरहेका थिए । डेडिया लक्ष्मण अधिकारी सहितका कलाकारहरु भक्कानीदै देउडा गाईरहेका थिए ।
युनीभर्सिटी युनीभर्सिटी भनेर उफ्रेकाले गेटामा ढिलाई भएको काँग्रेस प्रवक्ता महतको दाबी
धनगढी ः नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश सरण महतले गेटामा मेडिकल कलेज बनाउने तयारी भईरहेका बेला युनीभर्सिटी युनीभर्सिटी भनेर उफ्रेकाले अहिले… विस्तृतमा
गरिमामय नागरिक संस्थाको भविष्य अन्यौलमा, महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा
काठमाडौँ : नेपालमा लोकतन्त्र प्राप्तीका लागि अग्रमोर्चामा खटिएको गरिमामय नागरिक संस्था नेपाल पत्रकार महासंघको भविष्य अन्यौलमा परेको छ । अध्यक्ष विपुल पोखरेलको राजीनामा पछि… विस्तृतमा
ऐश्वर्यका बालवालिकाद्वारा खाजाको रकम जोगाएर बहिरा बालवालिकालाई सहयोग
धनगढी : धनगढीको ऐश्वर्य विद्या निकेतनका बालवालिकाले आफुहरुको खाजा खर्च जोगाएर बहिरा बालवालिकाहरुलाई खाद्यान्न, भित्तेघडी र अरु आवश्यकताका सामान सहयोग गरेका छन ।
धनगढीमा भब्यताका साथ मनाईयो संविधान दिवश (तस्बिरहरु)
धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा संविधान दिवश भब्यताका साथ मनाईएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीको बाजागाजा सहितको टोलीले धनगढीको सहिद गेटबाट… विस्तृतमा
Pagination
- Previous page
- Page 17
- Next page