सबै मुख्य समाचार
महाकाली सिँचाइ आयोजना, १८ वर्षमा २२ प्रतिसतमात्रै निर्माण
धनगढी : राष्ट्रिय गौरवको महाकाली सिँचाई आयोजना निर्माणको कार्य १८ वर्षमा २२ प्रतिसत मात्रै भएको छ । सरकारले उक्त आयोजनामा पौने ८ अर्व रकम खर्च गरिसकेको छ । आयोजना सुरु भएयता… विस्तृतमा
एयरलाईन्सहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘विपतका बेला हवाई भाडा नबढाउनु’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यात्रुसँग पहिलेभन्दा सहुलियत दरमा भाडा लिन आग्रह गरेका छन् । देशका मुख्य राजमार्ग बन्द भएको… विस्तृतमा
धनगढी पार्क निर्माण : नागरिक समाजको नाममा परियोजना रोक्ने प्रयास
धनगढी : सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले असारमै झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता गरिसकेको विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क) को… विस्तृतमा
काठमाण्डौं उपत्यकामा बाढीको बितण्डा, ३४ जनाको मृत्यु १७ जना घाईते
काठमाण्डौं : बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका भीत्रका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ ।
आँखा विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ बाट सम्मानित
धनगढी : कैलालीको गेटा आँखा अस्पतालका पूर्व निर्देशक तथा आँखा विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्तले ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ पाएका छन ।
देशभरी वर्षाले वितण्डा, आज पनि देशैभरी भारी वर्षा हुने, सर्तक रहन मौसमविज्ञान विभागको अनुरोध
काठमाडौं : देशभर मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन चट्याङ्गसहित पानी परिरहेको… विस्तृतमा
एमाले महासचिव पोखरेल भन्छन, ‘सत्ता छोडेपछि प्रचण्डलाई छटपटी भयो’
धनगढी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन् ।
रोजगारीका अवसर सिर्जना गर्ने उद्योगहरु सरकारको प्रार्थमिकतामा : मन्त्री भण्डारी
धनगढी : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताएका छन ।
सुदूरपश्चिम र बाग्मतीका प्रदेश प्रमुखलाई एउटै मञ्चमा सम्मान
धनगढी : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई हेटौँडामा सम्मान गरिएको छ । मकवानपुर मुस्लिम समुदायले दुई प्रदेश प्रमुखहरूलाई एउटै… विस्तृतमा
आफ्नै गाउ फर्कि आए, दशैंका लागि घर फर्किदै नेपाली
धनगढी : दशैं नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढन थालेको छ । सुदूरपश्चिमका चार वटा नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट… विस्तृतमा
पास भयो सुदूरपश्चिमको बजेट, सकियो बजेट सुन्यताको अवस्था
धनगढी : सत्तापक्षकै अधिकांस सांसदहरुको चर्को असन्तुष्टिका बावजुद सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले भदौ ३१ गते संसदमा बजेट… विस्तृतमा
कैलालीमा दुई महिनाको अवधीमा ८१ जना लागुऔषध प्रयोगकर्ता पक्राउ
धनगढी : कैलालीमा लागुऔषधका प्रयोगकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन । कैलाली प्रहरीले पछिल्ला २ महिनामा ८१ जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरिएको जनाएको छ ।
Pagination
- Previous page
- Page 16
- Next page