सबै मुख्य समाचार
सात वर्षसम्म प्रयोग विहीन कञ्चनपुरको सभागृह
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह प्रयोग विहीन बनेको छ। विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन।
लिलाधर सुवेदी : प्रदेशका कानून सचिव कि माओवादी कार्यकर्ता ?
धनगढी : लिलाधर सुवेदी सुदूरपश्चिम प्रदेश सरकारका कानून सचिव हुन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कानून सचिवका रुपमा उनको दरबन्दी छ । तर उनी प्रदेश सरकारको कानून सचिव… विस्तृतमा
बैतडीका स्थानीय तह अनलाइनबाटै नागरिकता सिफारिस गर्दै
बैतडीः बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन थालेका छन्। दश स्थानीय तहमध्ये हालसम्म छ वटाले अनलाइनमार्फत सिफारिस दिन थालेका प्रमुख जिल्ला… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकार नीति कार्यक्रम तथा बजेटको तयारीमा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम र बजेट तर्जुमाका विषयमा बुधवार छलफल सुरू गरेको छ।
मुख्यमन्त्री शाह भन्छन, ‘बजेट ढिलो आएकाले समस्या भयो’
के कारणले पूँजीगत बजेट खर्चको अवस्था चिन्ताजनक भयो ?
सुदूरपश्चिम सरकार : पूँजीगत बजेट कार्यान्वयन लज्जास्पद
धनगढी : सरकार परिवर्तन भएसँगै बजेट सुन्यताको अवस्थामा पुगेको सुदूरपश्चिममा तीन महिना ढिलो आएको बजेट कार्यान्वयनमा पनि सुस्तता देखिएको छ । आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी… विस्तृतमा
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने परीक्षा बोर्डको निर्णय
धनगढी: कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम… विस्तृतमा
बैतडीको शिवनाथ गाउँपालिकामा ९ करोड लागतमा १० शय्याको अस्पताल निर्माण हुँदै
बैतडी : बैतडीको शिवनाथमा ९ करोडको लागतमा १० शय्याको अस्पताल भवन निर्माण भइरहेको छ।
टीकापुरमा विश्वविद्यालय सञ्चालनका लागी ऐन बन्दै
धनगढीः कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाउन लागिएको छ।
आज बिहान बसेको बोर्डको बैठकद्धारा कक्षा १२ को परीक्षा नरोक्ने निर्णय
काठमाडौं:राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।
कक्षा १२को परीक्षा बारे निर्णय लिन आज वोर्डको बैठक बस्दै
काठमाडौं : आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।
बैतडी समाजको पुर्चौंडीमा तीन दिने निशुल्क स्वास्थ्य शिविर (फोटोफिचर)
पुर्चौंडी (बैतडी) ः जवानीमा आरन चलाएर घर गुजारा चलाएका महन्त लुहारको बाँया आखा बन्द भएको चार वर्ष भयो । आँखा बन्द भएसँगै उनको घरधन्दा चलाउने आरन ब्यवसाय पनि बन्द भयो । ‘आँखा… विस्तृतमा
Pagination
- Previous page
- Page 21
- Next page