सबै मुख्य समाचार
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप
काठमाडौं : आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ। बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।
नेता तथा कार्यकर्ता पार्टी एकतालाई लिएर उत्साहित
धनगढीः आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा… विस्तृतमा
देशभर आज आमाको मुख हेर्ने पर्व मनाइँदै
धनगढी : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।
महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’पर्यटकको रोजाइमा
कञ्चनपुरः महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ।
अछामको आगलागी पीडितलाई प्रदेश सरकारले दश लाख सहयोग गर्ने
धनगढी : छामको साँफेबगर नगरपालिका वडा नं ३ हाटबजारमा शनिबार बिहान भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको राहतका लागि १० लाख रकम दिने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार : को को जाँदैछन भारत भ्रमणमा ?
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा जाने भएको छ । शनिबार मुख्यमन्त्री शाहले भारत भ्रमणका बारेमा पत्रकार सम्मेलन गरी… विस्तृतमा
‘रेड बेल्ट’ पाएका सिनियर खेलाडीका लागि राष्ट्रिय स्तरको उसु डिप्लोमा कोर्ष
धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा राष्ट्रिय स्तरको उसु डिप्लोमा कोर्ष सम्पन्न भएको छ । ‘रेड बेल्ट’ पछिका सिनियर खेलाडीहरुलाई प्रशिक्षकको रुपमा उत्पादन गर्न डिप्लोमा कोर्षको… विस्तृतमा
चालु आर्थिक वर्षको बजेट उस्तै, अगामी वर्षको तयारीमा प्रदेश सरकार
धनगढी : चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था चिन्ताजनक रहेका बेला सुदूरपश्चिम प्रदेश सरकार आगामी वर्षको बजेटको तयारीमा जुटेको छ । आगामी वर्षको बजेटमा प्रार्थमिकता निर्धारण… विस्तृतमा
अछामको साँफेबगर हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट
अछाम : अछामको साँफेबगर बजारमा भीषण आगलागि भएको छ । साँफेबगर नगरपालिकाको वडा नम्बर ३ हाटबजारमा आगलागी भएको हो । प्रारम्भिक जानकारी अनुसार आगलागीबाट होटल, मासुपसल… विस्तृतमा
कैलालीमा सुदूरपश्चिम सरकारले थप आठ वटा पुल निर्माण गर्ने
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा थप आठ वटा पुल निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षदेखि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । पूर्वाधार विकास कार्यालयले… विस्तृतमा
ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी हुदै डोटीमा
दिपायल : डोटीमा पछिल्लो समय ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै गएको छ। जिल्लाका नौवटा स्थानीय तहमा रहेका पालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट सहज भएको… विस्तृतमा
भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिम बढ्दै
कञ्चनपुर : भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिम बढेको छ । छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको… विस्तृतमा
Pagination
- Previous page
- Page 20
- Next page