सबै मुख्य समाचार
माओवादी र समाजवादीद्वारा संसद बैठक बहिस्कार, संविधान विपरित प्रतिस्थापन विधेयक ल्याएको आरोप
धनगढी : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सोमबारको संसद बहिस्कार गरेका छन । उनीहरुले काँग्रेस एमालेको सरकारले संविधान विपरित नयाँ बजेट ल्याउन लागेको आरोप लगाउदै संसद… विस्तृतमा
प्रदेश प्रमुख मियाद्वारा पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा शुभकामना ब्यक्त
धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले इस्लाम धर्मका प्रवर्द्धक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा शान्ति, खुसी र समृद्धिको कामना गरेका छन ।
कैलालीका विभिन्न स्थानबाट नेपाल प्रहरीद्वारा सवा चारलाखको सामान बरामद
धनगढी : नेपाल प्रहरीका विभिन्न टोलीहरुले कैलालीमा सवा चार लाख बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । सोमबार खटिएको प्रहरी टोलीहरुले सो सामान बरामद गरेको हो ।
आज सुदूरपश्चिम प्रदेशसभामा ३० अर्व बढीको प्रतिस्थापन बजेट प्रस्तुत हुने
धनगढी : लामो समयको बजेट सून्यताको अवस्थापछि आज सुदूरपश्चिम प्रदेश सरकारले झण्डै ३० अर्व बढीको बजेट ल्याउदै छ । आज ३ बजेको संसदमा आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले प्रतिस्थापन… विस्तृतमा
सामाजिक विकास मन्त्रीले गरे धनगढीभीत्रका थप १० किलोमिटर सडकबत्तीको उद्घाटन
धनगढी : उज्यालो धनगढी अभियान अन्तर्गत क्षेत्रीय शहरी विकास आयोजनाले निर्माण गरेका सडकमा सडकबत्तीको उद्घाटन गरिएको छ । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खडकाले स्वीच थिचेर… विस्तृतमा
ठुला दलहरुले सरकार बनाएपछि जनतामा आत्मविश्वास बढेको एमाले उप–महासचिव ज्ञवालीको दाबी
धनगढी ः नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले र नेपाली काँग्रेस दुई ठुला दल मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन । नेकपा एमाले… विस्तृतमा
फुलबारी–धनगढी नगरबस सेवाको उद्घाटन, हरेक आधा घण्टामा बस छुटने
धनगढी : धनगढी उपहमानगरपालिकाले नगरबसको उद्घाटन गरेको छ । धनगढीका तीन स्थानीय तह जोडने गरि कैलारी गाउँपालिकाको हसुलीया–धनगढीको फुलबारी हुदै क्याम्पस रोड र त्यसपछि गोदावरी… विस्तृतमा
भूकम्पपिडितको गुनासो, ‘भुकम्पले घरबारविहीन बनायो, सरकारले ऋणी’
बाजुरा : बझाङ केन्द्रबिन्दु भएर ६।३ म्याग्निच्युटको भूकम्प गयो। जिल्लाको खप्तड छेडेदह– ५ का ६५ वर्षीय साउने सार्कीको घर चिराचिरा भयो। त्यसपछि घरनजिकै त्रिपालले छाएको टिनको अस्थायी… विस्तृतमा
टीकापुरमा मेडिकल सञ्चालकले सुई लगाएलगत्तै महिलाको मृत्यु, सञ्चालक पक्राउ
टीकापुर : कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाएको केहीबेरमै एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा उपचारका लागि आएकी जोशीपुर गाउँपालिका–१ की ६८ वर्षीया… विस्तृतमा
सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल, राष्ट्रपति पौडेलद्वारा सम्मानीत
धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह रावललाई अभिनन्दन गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक… विस्तृतमा
एमाले सचिव लेखराज भट्ट भन्छन, ‘भीम रावलका कारण पार्टीभीत्र समस्या आयो’
धनगढी ः नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भईरहेको बताएका छन । नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको… विस्तृतमा
मुख्यमन्त्री शाहको पत्रकार सम्मेलन, ‘बजेट भदौ ३१ मा आउछ’
धनगढी : सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन ।
Pagination
- Previous page
- Page 19
- Next page