सबै मुख्य समाचार
कैलालीको राजमार्गमा ठाउँ–ठाउँमा रकम उठाएको यातायात व्यवसायीको आरोप
धनगढी : कैलालीको राजमार्गमा ठाउँ–ठाउँमा संयुक्त यातायात व्यवसायीको नाममा पैसा उठाएको भन्दै यातायात व्यवसायीहरुले लफडा गरेका छन्।
२ किशोरी हत्याका आरोपितलाइ अछाम अदालतले पठायो सुधार गृह
धनगढी : अछाम जिल्ला अदालतले ढकारी गाउँपालिका–८ कि २ किशोरीको हत्या गरेको आरोप लागेका २ किशोरहरूलाई सुधार गृह पठाएको छ।
अत्तरियामा विद्युत कर्मचारी चौधरीमाथि खुकुरी प्रहार घटनामा थप २ जना पक्राउ
धनगढीः कैलालीको अत्तरियामा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका–१ का १९ वर्षीय… विस्तृतमा
पूर्व मुख्यमन्त्री रावल पुगे नालापानी किल्लामा
कञ्चनपुरः सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल नालापानी किल्लामा पुगेका छन्। शुक्रवार नालापानी किल्ला पुगेका उनले नेपाली वीरताको गौरवमय इतिहासलाई सम्मान गर्दै यसको… विस्तृतमा
विपन्न एवं वेरोजगारलाई सुदूरपश्चिममा विनाधितो कर्जा प्रवाह
धनगढीः सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले स्वरोजगार व्यवसाय गर्न चाहने दुई हजार नौ सय १६ विपन्न व्यक्तिलाई विनाधितो ६० करोड दुई लाख कर्जा प्रवाह गरेको छ।
कैलालीका पत्रकार मिश्रलाई होटेल सञ्चालकहरूले गरे अभद्र व्यवहार
धनगढी : कैलालीका पत्रकार प्रकाश मिश्रलाई होटेल सञ्चालकहरूले अभद्र व्यवहार गरेका छन्।
स्वरोजगार मेलाको प्रदेश प्रमुख मियाँद्वारा अवलोकन
धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गरेका छन्।
कक्षाकोठा नहुँदा डोटीको एक विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य
डोटीः डोटीको एक विद्यालयका विद्यार्थी कक्षाकोठा नहुँदा चौरमा पढ्न बाध्य भएका छन्।
घर पुनःनिर्माणका लागि भूकम्पपीडितलाई दोस्रो किस्ता
बाजुराः जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका… विस्तृतमा
सुदूरपश्चिममा लोकसेवाले बढुवाको लागि जारी गरेको विज्ञापन विवादमा
धनगढीः सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगले फागुन २० गते बढुवाको लागि जारी गरेको सूचना विवादमा तानिएको छ।
एमालेले मुख्यमन्त्रीको प्रस्ताव नमान्दा सर्वदलीय बैठक निष्कर्ष विहीन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सर्वदलीय बैठक निष्कर्ष विहीन भएको छ।मुख्यमन्त्री कमलबहादुर शाहले मङ्गलवार बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको हो।
जिल्ला प्रशासन कैलालीले राष्ट्रिय परिचयपत्र बाड्न १३ वटै पालिकामा टोली खटायो
धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र वितरण गर्न १३ वटै स्थानीय तहमा कर्मचारी परिचालन गरेको छ ।
Pagination
- Previous page
- Page 30
- Next page