सबै मुख्य समाचार
सुदूरपश्चिमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक गरिएको छ । वेवसाईट ह्याक गरिएपछि अहिले हेर्न नमिल्ने भएको छ ।
सुदूरपश्चिममा लगातार वर्षा, सेती, महाकाली र कर्णाली खतरा नजिक
धनगढी : लगातारको वर्षापछि सुदूरपश्चिमका तीन ठुला नदीको जलस्तर बढेको छ । सेती, महाकाली र कर्णाली नदीको जलस्तर खतरा नजिक पुगेका छन ।
मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा
धनगढी : मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा भईरहेको छ । आज विहानै देखि सुदूरपश्चिमका पहाडि जिल्ला र तराईमा भारी वर्षा भईरहेको हो ।
एकै दिनको झरीमा डुब्यो कैलाली, बाढी प्रभावित भन्छन् –‘अब हाम्रा दुःखका दिन सुरु भए’
भजनी (कैलाली) : जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित छन । बर्सेनि काँडा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि… विस्तृतमा
एमालेको समर्थन फिर्तापछि अल्पमतमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी अल्पमतमा परेका छन । नेकपा एमालेले उनलाई दिएको समर्थन बिहीबार फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन ।
सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लियो
धनगढी : सुदूरपश्चिम प्रदेशामा नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई… विस्तृतमा
मुख्यमन्त्री सोडारीलाई राजीनामा गरेर नयाँ सरकार गठनमा सहज पार्न एमाले काँग्रेसको आग्रह
धनगढी : केन्द्रमा सत्ता समिकरण फेरिने सहमति भएसँगै सुदूरपश्चिममा पनि सरकार परिवर्तनको तयारी सुरु भएको छ । काँग्रेस र एमालेको संसदीय दलले समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ… विस्तृतमा
एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं : नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल… विस्तृतमा
सत्ता समिकरण फेरिने संकेत, स्थिरताका लागि काँग्रेस र एमाले सरकार बनाउदै
काठमाडौं : नेकपा एमाले र नेपाली कांग्रेस सरकार परिवर्तनको कसरतमा जुटेका छन । प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता… विस्तृतमा
कञ्चनपुरका वरिष्ठ पत्रकार कर्णदेब भट्टको निधन
धनगढी : नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने
धनगढी : नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ । आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको हो ।
एमालेले गर्यो एकीकृत समाजवादीको महाधिवेशन बहिष्कार
काठमाडौं : नेकपा एमालेले एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन बहिष्कार गरेको छ । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि प्रज्ञा भवनमा… विस्तृतमा
Pagination
- Previous page
- Page 31
- Next page