सबै मुख्य समाचार
अन्तत फुटाईए चार मन्त्रालय, सञ्चारको जिम्मा हिरा सार्कीलाई
धनगढी : सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय फुटाइएका छन । सामाजिक विकास मन्त्रालयलाई फुटाएर, शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।
नेपाल पत्रकार महासंघको चुनाव– आज मनोनयन हुन सकेन
काठमाडौं ः नेपाल पत्रकार महासंघको चुनावका लागि शनिबार हुने भनिएको उम्मेदवार मनोनयन विवादका कारण हुन नसकेपछि चुनाव अनिश्चित भएको छ ।
कैलालीमा १० लाख ७२ हजार मूल्यको अबैध सामानसहित दुई जना पक्राउ
धनगढी : कैलालीको धनगढीमा झण्डै ११ लाख मूल्यको अबैध सामानसँगै एक महिलासहित दुई जना पक्राउ परेका छन् ।
एसईई परिक्षाको नतिजा सार्वजनिक, कैलालीका चार जनाको चार जिपिए
धनगढी ः कैलालीका चार जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपीए अंक प्राप्त गरेका छन् ।
सामाजिक विकासमन्त्री भाट भन्छन, ‘प्रदेशका अस्पतालमा बजेटको अभाव हुन दिन्न’
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)ले प्रदेशका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन् । मन्त्रालयमा बिहिवार आयोजित स्वास्थ्य क्षेत्रमा विपद्… विस्तृतमा
मन्त्री पाल भन्छन, ‘रातो किताबको ‘पिडिएफ’ कसले बाहिर ल्यायो, छानविन हुन्छ’
धनगढी : आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम पुस्तिका (रातोकिताब) को ‘पिडिएफ’ कस्ले सार्वजनिक गरेको भन्ने… विस्तृतमा
काँग्रेसको आरोप ‘माननीयहरुलाई नदिएरै रातो किताब सार्वजनिक भयो’
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ ।
सरकारले बजेट पास नहुने डरले ‘रेडबुक’ सार्वजनिक नगरेको काँग्रेसको आरोप
धनगढी ः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण पछि रातो किताब (रेड बुक) जारी नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।
धनगढी उपमहानगरले चलाएको विशेषज्ञ वडा क्लिनिकमा ७८ हजार विरामीको सहभागिता
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट कुल ७८ हजार ११७ सेवाग्राहीले सेवा प्राप्त गरेका छन् ।
अछामको छाउगोठमा भएको बलात्कार घटनाको संसदीय समितिले पनि छानविन गर्ने
धनगढी ः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी बलात्कार घटनाको अध्ययनका लागि प्रदेशको संसदीय समिति मंगलबार घटनास्थल जाने भएको छ ।
गृहमन्त्रालयको सिडियोहरुलाई निर्देशन – राष्ट्रिय परिचयपत्रको विवरण संकलन वडास्तरमै गर्नु
काठमाडौं : गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।
न्युमिडिया समेटिने गरि छिट्टै आमसञ्चार नीति ल्याईने सञ्चारमन्त्री शर्माको दाबी
धनगढी : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिट्टै आमसञ्चार नीति ल्याउने आउने बताएकी छन । अहिलेका नयाँ मिडियालाई पनि समेटने गरी नयाँ आमसञ्चार नीति ल्याउन लागिएको उनले… विस्तृतमा
Pagination
- Previous page
- Page 32
- Next page