सबै मुख्य समाचार
धनगढी उपमहानगरपालिका विरुद्धको मुद्धा उच्च अदालतद्वारा खारेज
धनगढी : धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलामा परेको मुद्दा खारेज भएको छ । गत कात्तिक १६ गते धनगढी–३ का शारदा खत्री र बालकुमारी दासले धनगढी उपमहानगरले सडक चौडा बनाउन… विस्तृतमा
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
कैलाली : यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०÷८१ को हालसम्म विभिन्न राजश्व… विस्तृतमा
बझाङबाट उपनिर्वाचन जितेका दमन भण्डारीले लिए शपथ
धनगढी : नेकपा एमालेबाट बझाङ क्षेत्र नं.१ (१) को उपनिर्वाचन निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले बिहिवार… विस्तृतमा
विक्रि हुनथाल्यो, धनगढीको बर्गिकृत गरिएको फोहर
धनगढी : धनगढी उपमहानगरपालिकाले वर्गिकृत गरिएको फोहर विक्रि गरिन थालिएको छ । उपमहानगरपालिकाले स्रोतबाटै बर्गिकरण गरेर संकलन गरेको फोहर विक्रि हुन थालेको हो । धनगढी उपमहानगरपालिकाले… विस्तृतमा
महेन्द्रनगर नगरविकास समितिका चारजना अध्यक्ष सहित ८ जनालाई जेल सजाय
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा सार्वजनिक जमिन बिक्रीमा संलग्न चार अध्यक्षसहित ८ जना कर्मचारी दोषी ठहर भएका छन् ।
कैलालीको पथरैया–टीकापुर–अस्नेहरी सडकः धमाधम कालोपत्रे हुँदै
टीकापुर : हुलाकी राजमार्ग अन्तर्गत लम्की टीकापुर सडक खण्डको पथरैया–टीकापुर–अस्नेहरी क्षेत्रमा कालोपत्रे शुरु गरिएको छ । निर्माण कम्पनी एपेक्स खड्का कृष्ण जेभीले उक्त सडकखण्डको ८… विस्तृतमा
सुदूरपश्चिमका लागि पहिलो एपिएफ स्कुल कञ्चनपुरको झलारीमा सञ्चालन
धनगढी : सशस्त्र प्रहरीले सुदूरपश्चिममा पहिलो पटक कञ्चनपुरको झलारीमा एपिएफ स्कुुल सञ्चालन गरेको छ । प्रदेशमै पहिलोपटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय सञ्चालनमा ल्याएको हो ।
९ महिना देखि तलब नपाएपछि सीमा हेल्थडेस्कका कर्मचारी आन्दोलनमा
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका चारवटा सीमानाकाका हेल्थडेस्कमा खटिने स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब पाएका छैनन् ।
डोटीका १५० सामुदायीक बनमा डढेलो, बन्यजन्तु बस्तीतिर, लाखौं चराका गुडहरु नष्ट
डोटी ः डोटीका १५० सामुदायीक बनमा डढेलो लागेको छ । यसपाली हिउदमा हिमपात नभएको र लामो समयसम्म पानी नपरेकाले बन डढेलो हैरानीको विषय बनेको छ ।
बालकोटले ‘ग्रीन सिग्नल’ नदिएपछि सोडारीको विश्वासको मत अन्यौलमा
धनगढी : विश्वासको मत लिनका लागि दुई पटक असफल भएका सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तत्काल विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । बालकोटले सोडारीलाई तत्कालै… विस्तृतमा
निर्वाचन कार्यालयद्वारा बझाङको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश
धनगढी : प्रदेश निर्वाचन कार्यालय धनगढीले प्रदेश प्रमुख नजिर मियाँलाइ बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज… विस्तृतमा
ब्राउनसुगर नेपाल पठाउने दुईजना कुख्यात ‘ड्रग्स किंग’ पक्राउ
धनगढी : केही दिन अघि भारतीय प्रहरीले पक्राउ गरेका तीन जना ‘ड्रग्स’ कारोबारी अंकित माल्या, विक्की नेपाली भनिने विक्की गुप्ता र सन्नी गुप्तालाई ब्राउन सुगर उपलब्ध गराउने दुई… विस्तृतमा
Pagination
- Previous page
- Page 40
- Next page