सबै मुख्य समाचार
सेती प्रादेशिक अस्पताल कैलालीमा क्षयरोगको परीक्षण बन्द
धनगढी: सेती प्रादेशिक अस्पतालमा क्षयरोगको परीक्षण बन्द भएको छ।सेती प्रादेशिक अस्पतालमा रहेको स्वास्थ्य कार्यालय, कैलालीको प्रयोगशालामा क्षयरोग (टिबी) परीक्षणका लागि आवश्यक… विस्तृतमा
संसदीय समिति सभापति चयनका लागी सुदूरपश्चिममा निर्वाचन हुँदै
धनगढीः सुदूरपश्चिम प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ।
सुदूरपश्चिम प्रदेश कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै उत्कृष्ट
धनगढीः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यसवर्ष पहिलो बनेको छ।
नर्सरी व्यवसायबाट धनगढीका सुरेश विश्वकर्माको मासिक ४० हजार बचत
धनगढीः धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै आएका छन् ।
२० वर्ष विवाहको उमेर राख्न सुदूरपश्चिमका किशोरीहरुको माग
धनगढीः सुदूरपश्चिमका किशोर किशोरीहरूले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन ।
महिला सामुदायिक वनसमितिको नेतृत्व पुरुषले गर्दै
धनगढी : कैलालीमा महिलाले नेतृत्वसहित संरक्षण, व्यवस्थापन गर्ने गरी दर्ता भएका कतिपय महिला सामुदायिक वनलाई पुरुषले चलाइरहेका छन् । महिला नेतृत्व पछाडि हटेपछि उपभोक्ता समितिको… विस्तृतमा
हतकडी सहित १२ वर्ष अघि भागेका कुख्यात ठकुरी पक्राउ
धनगढी : १२ वर्ष अघि उपचारका लागि अस्पताल लैजाने बेला हतकडी सहित भागेका कैलालीको गोदावरी नगरपालिका ओलानीका देबसिह ठकुरी भनिने दिपक बहादुर सिह पक्राउ परेका छन ।
शिक्षाविद् डाक्टर हेमराज पन्तको नागरिक अभिनन्दन
धनगढी : धनगढी उपमहानगरपालिकाले कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर हेमराज पन्तको नागरिक अभिनन्दन गरेको छ । धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर… विस्तृतमा
अर्जुन ट्रफीको उपाधि सिवाईसी अत्तरियालाई
धनगढी : अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि अत्तरियाले जितेको छ।
कैलालीस्थित धनगढीको मुख्य सडक कालोपत्र हुँदै, समय सीमा भन्दा पहिल्यै काम सकिने
धनगढी: कैलालीस्थित धनगढीको मुख्य सडक कालोपत्र थालिएको छ । मुख्य सडकको सेती प्रादेशिक अस्पताल क्षेत्रमा पहिलो लेयरको काम थालिएको हो ।
धनगढीमा सातौं बेटी सम्मेलन सुरु, साह सहित १७ महिला सम्मानीत
धनगढी : धनगढीमा सातौं राष्ट्रिय बेटी सम्मेलन सुरु भएको छ । आईतबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एक समारोहका बीच सम्मेलनको उद्घाटन गरेका हुन ।
कैलालीमा बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ
धनगढी : कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
Pagination
- Previous page
- Page 39
- Next page