सबै मुख्य समाचार
धनगढी उपमहानगरमा तेस्रो चरणको हरियाली कार्यक्रम प्रारम्भ
धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीलाई हरियो, सफा र सुन्दर बनाउने अभियान जारी छ ।
धनगढी उपमहानगर बन्यो ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य
धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य बनेको छ । ग्लोबल अलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सबाट धनगढी… विस्तृतमा
विद्यालयको दिवाखाजामा स्थानीय उत्पादन, कृषकलाई राहत
अछाम : अछामको साँफेबगर नगरपालिका १२ खप्तडका धनबहादुर कडायत व्यवसायीक रुपमा कृषि पेशामा आबद्ध छन् । उनी तरकारी खेतीसंगसंगै बाख्रा पालन व्यवसाय पनि गर्छन् । उनले घरपरिवारको… विस्तृतमा
सफलताको कथा : मलेसिया र दुबई छोडेर फर्केका भरतको तरकारी मोह
अछाम : अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैन भेरगाउँका भरत बिष्ट दुई पटक विदेश गए । उनले ३ महिना दुवईमा घर बनाउने काम गरे । दुवईमा राम्रो कमाई नभएपछि उनी ३ महिनामै नेपाल फर्किए… विस्तृतमा
‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा यसरी उर्लिए विद्यार्थीहरु (फोटोफिचर)
धनगढी : ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा ६० हजार विद्यार्थी जोडिएका छन । विद्यालयस्तरबाटै सरसफाईमा फडको मार्न सकिने योजना अनुसार उपमहानगरपालिकाले यो अभियान सञ्चालन गरेको… विस्तृतमा
कैलालीको गौरीगंगा नगरपालिकाद्वारा मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको पाईएको छ । उसले वडा नम्बर ३ मा रहेको शिवगंगा नदीमा डोजर लगाएर नदीजन्य पदार्थ उत्खनन गरिरहेको… विस्तृतमा
सुदूरपश्चिम प्रदेशसभाको हिउदे अधिवेशन अन्त्य, काँग्रेसद्वारा विरोध
धनगढी : कुनै विधेयक नै पारित नगरेर सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।गत माघ ५ गते सुरु भएको हिउँदे अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चारवटा… विस्तृतमा
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने दुईजना प्रदेशसभा सदस्यलाई रेशम पक्षले कारवाही गर्ने
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारबाही गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश… विस्तृतमा
कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा गहुँभीत्र लकाएर ल्याईदै गरेको सामान बरामद
धनगढी : गहुभीत्र लुकाएर ल्याईरहेको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरमा ठुलो परिणाममा सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले ३६१ बोरा अबैध गहुँ र त्यसभीत्र लुकाईछिपाई… विस्तृतमा
नाराबाजीपछि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सुरु
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सुरु भएको छ । काँग्रेस र नाउपाका रेशम पक्षका प्रदेश सभा सदस्यहरुले नाराबाजी गरेपछि संसद बैठक ३० मिनेटका लागि स्थगित भएको थियो ।… विस्तृतमा
काँग्रेस र नाउपाका सांसदको नाराबाजीपछि संसद बैठक स्थगित
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि… विस्तृतमा
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत… विस्तृतमा
Pagination
- Previous page
- Page 38
- Next page