सबै मुख्य समाचार
गौरीफन्टा बाहेक सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारसम्मका लागि बन्द
धनगढी : भारतसँग सीमा जोडिएका सुदूरपश्चिमको गौरीफन्टा बाहेकका सबै सीमा नाका बन्द भएका छन । भारतको उत्तराखण्ड प्रदेश अन्तर्गतका लोकसभा सीटहरुमा मतदान हुने भएकाले सीमा नाका बन्द भएका… विस्तृतमा
एमालेको अडान निष्कृय, समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा पठाउने
धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको विकल्प दिन भन्दै एमालेले लिएको अडान निस्कृय भएको छ । समाजवादीको केन्द्रिय सचिवालयको बैठकले उनलाई नै… विस्तृतमा
सुदूरपश्चिममा फेरि खटपट, दीर्घ सोडारीको विकल्प खोज्न एमालेको अडान
धनगढी : सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको काँग्रेस, उन्मुक्ति, समाजवादी गठबन्धन भत्किएपनि, फेरि एमालेले मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारीको बिकल्प खोज्न अडान लिएको छ ।
मुख्यमन्त्रीको दाबी खारेज भएपछि लक्ष्मणकिशोर भन्छन, ‘अब सर्वोच्च जान्छु’
धनगढी : प्रदेश प्रमुखले नागरिक उन्मुक्तिका दुबै दाबी खारेज गरेपछि लक्ष्मणकिशोर चौधरीले सर्वोच्च जाने बताएका छन । मुख्यमन्त्री कमल बहादुर शाहको निवासमा मुख्यमन्त्री सहित नागरिक… विस्तृतमा
एउटै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीमा दाबी परेपछि सुदूरपश्चिममा दोस्रो पटक सरकार आह्वान
धनगढी : एउटै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सुदूरपश्चिममा प्रदेश प्रमुखले दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका छन । प्रदेश प्रमुख नजिर मियाँले बैशाख ६… विस्तृतमा
सुदूरपश्चिममा समाजवादीद्वारा लक्ष्मण किशोरलाई गरेको समर्थन फिर्ता
धनगढी : सत्ता गठबन्धनका चार दलहरुबीच समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि समाजवादीmले लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
लक्ष्मण किशोरलाई गरेको समर्थन फिर्तागर्न जाँदै समाजवादी
धनगढी : सत्ता गठबन्धनका चार दलहरुबीच समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि समाजवादीका नेताहरु लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिन प्रदेश प्रमुुखको… विस्तृतमा
Breaking: समाजवादीले लक्ष्मण किशोरलाई गरेको समर्थन फिर्ता गर्दै, दीर्घ सोडारीले मुख्यमन्त्रीको दाबी पेश गर्ने
धनगढी : सत्ता गठबन्धनका चार दलहरुबीच बैठकले समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र समाजवादीका नेताहरुको… विस्तृतमा
भतिजी हत्या गरेको आरोपमा बैतडीमा काका पक्राउ
बैतडी : बैतडीमा आफ्नै भतिजीको हत्या गरेको आरोपमा काका पक्राउ परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै भतिजीमाथि जबरजस्ती करणी गरेर हत्या गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ… विस्तृतमा
सुदूरपश्चिमबाट संकटमा सत्ता गठबन्धन, आज के होला ?
धनगढी : नयाँ गठबन्धन बनेको केही महिनामै संकटमा परेको छ । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनको साथ छोडेपछि, संघमा पनि गठबन्धनमा खटपट भएको संकेत गरेको छ ।
कैलाश चौधरी भन्छन ‘मलाई २९ जना सांसदको समर्थन छ’
तपाई सत्ता गठबन्धनको पक्षधर, समाजवादी कसरी फुत्कीयो ?
लक्ष्मणकिशोरको दाबी ‘मंगलबार म मुख्यमन्त्री बन्छु’
दुई वटा दाबी पेश भए, यस्तो किन ?
Pagination
- Previous page
- Page 45
- Next page