सबै मुख्य समाचार
गेटामा ६ सय सैय्याको अस्पताल सञ्चालनगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
धनगढी : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आउदो संसदको अधिवेशनमा विधेयक लैजान माग… विस्तृतमा
५ जना प्रदेश सांसदलाई रञ्जीता को चेतावनी ‘सांसद हटने चाहना हो भने नफर्के हुन्छ’
धनगढी : नागरिक उन्मुुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आफ्ना ५ जना सांसदलाई सांसदबाट हटने चाहना हो भने आफुले त्यसको स्वागतै गर्ने बताएकी छिन । आईतबार धनगढी विमानस्थलमा… विस्तृतमा
प्रधानमन्त्री दाहाल भन्छन, ‘माधव नेपालका बारेमा धेरै बोल्न नलगाउनुस’
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सत्तासमिकरण बम एकताकोे अभ्यास नभएको बताएका छन । आज धनगढी विमानस्गलमा पत्रकारहरुसँगथ कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।
कैलालीको १०१ किलोमिटरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको विषेश पैदल गस्ती
धनगढी : कैलालीका सीमा क्षेत्रहरुमा आपराधिक क्रियाकलाप बढन थालेपछि सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । प्रदेशको राजधानी रहेको कैलालीका सीमा क्षेत्रमा ७ दिनको पैदल गस्ती… विस्तृतमा
दलहरु सत्ताको खेलमै मस्त, प्रदेशको ७३ प्रतिसत विकास बजेट खर्च हुनै बाँकी
धनगढी : सुदूरपश्चिममा राजनीतिक दलहरु सत्तालिप्सामा डुबेपछि विकास बजेट कार्यान्वयनको अवस्था निरासाजनक भएको छ । दलहरु सरकार बनाउने र गिराउने खेलमै अल्झिरहदा विकास बजेट कार्यान्वयनको… विस्तृतमा
सुदूरपश्चिममा फेरि खटपट, सपथ लिएकै भोलीपल्ट मुख्यमन्त्री सोडारी अल्पमतमा
धनगढी : सुदूरपश्चिममा समाजवादीका नेता दीर्घ बहादुर सोडारीले मुख्यमन्त्रीको सपथ लिएकै भोलीपल्ट नागरिक उन्मुक्तिका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि… विस्तृतमा
समाजवादीका सोडारी बने सुदूरपश्चिमका मुख्यमन्त्री, सपथ पछि पदभार ग्रहण
धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री बनेका छन । संविधानको धारा १६८(२) बमोजिम सोडारी मुख्यमन्त्री बनेका हुन । प्रदेश प्रमुख नजिर… विस्तृतमा
सुदूरपश्चिममा मुख्यमन्त्री सहितका केही मन्त्रीहरुको सपथ आज बेलुकी ७ बजे हुने
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री सहित केही मन्त्रीहरुको आजै सपथ हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारीलाई नियुक्त गरेपछि आज बेलुकी ७ बजे… विस्तृतमा
प्रदेश प्रमुखद्वारा समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त
धनगढी : प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन । उनलाई संविधानको धारा ६८(२) बमोजिम… विस्तृतमा
एमाले सहमत भएपछि दीर्घ सोडारीले गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी
धनगढी : एमाले नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन सहमत भएपछि सोडारीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन ।
कैलालीको मोहन्याल बाहेक सुदूरपश्चिममा पढाई हुनुअगावै पुगे पाठ्यपुस्तक
धनगढी : कैलालीको मोहन्याद गाउपालिका बाहेक सुदूरपश्चिममा यसवर्ष पढाई सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले दिएको… विस्तृतमा
एमालेको अडान ‘मुख्यमन्त्रीका लागि कुनै पनि हालतमा सोडारीलाई समर्थन गर्न सकिदैन’
धनगढी : नेकपा एमालेले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारीलाई समर्थन नगर्ने भनेपछि सुदूरपश्चिममा सरकार गठनमा फेरि खटपट भएको छ ।
Pagination
- Previous page
- Page 44
- Next page