सबै मुख्य समाचार
कमल बहादुर शाह ! सुदूरपश्चिमका मुख्यमन्त्री की काठमाण्डौंका ?
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, आफुनो कार्यकालको झण्डै आधा समय काठमाण्डौं बसेका पाईएको छ । उनले मुख्यमन्त्रीको सपथ लिएको दिन देखिको ९ महिना २६ दिनको विवरण… विस्तृतमा
सुदूरपश्चिमको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय पुरै खाली (तस्बिरमा हेर्नुहोस)
धनगढी : सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरुमा कर्मचारी नभेटिने गरेपछि सेवाग्राहीहरुले जान छोडेका छन । मन्त्री र राज्यमन्त्रीहरुमा आसेपासे, कार्यकर्ता र योजनाहरुमा पहुँच भएका बाहेक… विस्तृतमा
नक्कली टिकट प्रकरण : दिलिप र भुवनलाई पक्राउ गर्न मालाखेती प्रहरीलाई निर्देशन
धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा नक्कली टिकट विक्रि गरेको आरोप लागेका दुुई जनलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय… विस्तृतमा
मुख्यमन्त्री कमलबहादुर शाहका स्वकीय र पिएसओको काठमाण्डौं गएको खर्च १० लाख
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले ११ महिनाको कार्यकालमा २२ पटक काठमाण्डौंको भ्रमण गरेको कुरा सार्वजनिक भएलगत्तै उनका स्वकीय र पिएसओको खर्च उनको भन्दा दोब्बर भएको… विस्तृतमा
लथालिंग सामाजिक विकास मन्त्रालय, आधा कार्यकक्ष खाली (तस्बिरहरु)
धनगढी : मंगलबार सामाजिक विकास मन्त्रालय मन्त्री झपट साउदका कारण चर्चामा रह्यो । एका विहानै सञ्चार माध्यममा मन्त्री साउदले सापटी रकम माग्न जाँदा ज्यान मार्ने धम्की दिएको भन्दै… विस्तृतमा
सामाजिक विकास मन्त्री साउँदले ‘मार्ने’ धम्कीको आरोप लगाउनेसँग गरे मिलापत्र
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा मिलापत्र गरिएको छ ।
सापटी रमक माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा उजुरी
धनगढी ः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी हालेका छन ।
नेकपा एमाले कैलालीको अधिवेशन फागुन ६ र ७ गते सुखडमा हुने
धनगढी: नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलालीको ९ औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुने भएको छ ।एमाले कैलालीको १२ औं पूर्ण बैठकले अधिवेशनको स्थान सुखड… विस्तृतमा
खगराज हटाएर धामी दलको नेता भएको जानकारी मुख्यमन्त्रीलाई
धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दल र पार्टी विचको विवाद बढदै गएको छ । पार्टी प्रदेश कमिटिले संसदीय दलको नेता हेरफेरको निर्णय सच्चाउन निर्देशन दिएपनि बहुमत प्रदेश… विस्तृतमा
दुुई हप्तापछि देखियो धनगढीमा विहानै देखि घाम
धनगढी : दुुई हप्ताको उत्पात चिसोपछि धनगढीमा आज घाम लागेको छ । गत दुुई हप्ता देखि धनगढीमा हुस्सु लागेर जनजीवन प्रभावित भएको थियो । हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो भने… विस्तृतमा
देशाटनमा सुदूूरपश्चिमका मुख्यमन्त्री, ११ महिनामा २२ पटक काठमाण्डौंको सयर
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएपछि देखिने कामै नगरेको भन्दै आलोचना खेपिरहेका मुख्यमन्त्री कमल बहादुर शाह ११ महिनामा २२ पटक काठमाण्डौं गएका छन ।
नेकपा माओवादी केन्द्र भीत्र चुलीयो विवाद, संसदीय दलको निर्णय सच्याउन पार्टीको निर्देशन
धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र भीत्र चरम विवाद देखिएको छ । पार्टीको नीति विपरित संसदीय दलको बैठक बसाएर नेता चयन गरिएको विषयमा पार्टी भर्सेस संसदीय दल भएको छ ।
Pagination
- Previous page
- Page 68
- Next page