सबै मुख्य समाचार
गोदावरीमा प्राकृतिक स्रोतको दोहन, एमालेद्वारा अनुुगमन
धनगढी : कैलालीको गोदावरी नगरपालिका–८ खुटिया नदीमा अबैध दोहन बढेको छ । मनपरि रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको स्थानीयको गुनासो छ ।
सीमामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर संकलन
धनगढी : सरकारलाई दवाब स्वरुप सीमानामा काँडेतार लगाउन भन्दै धनगढीमा सुरु गरिएको छ । राष्ट्रवादी चलचित्र ‘काँडेतार’ को च्यारिटी शोमा शनिवार हस्ताक्षर संकलन गरिएको हो । भारतको सीमा… विस्तृतमा
एमाले कैलालीमा अधिवेशनको चटारो, नेतृत्वका लागि ४ जनाको दाबी
धनगढी : नेकपा एमाले कैलालीमा एकाएक चुनावि सरगर्मी बढेको छ । फागुनको ६ र ७ गते जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको सुखडमा एमाले कैलालीको नवौं जिल्ला अधिवेशन घोषणा भएपछि चुनावी… विस्तृतमा
फोहरबाट मोहर बनाउदै धनगढी उपमहानगर, साढे १३ लाखमा बोलपत्र आह्वान
धनगढी : फोहरलाई मोहर बनाउने गरी धनगढी उपमहानगरपालिकाले नकुहिने फोहर विक्रिका लागि बोलपत्र आह्वान गरेको छ । उपमहानगरपालिकाले न्यूनतम १३ लाख ५१ हजार ३९५ रुपैयाँ मुल्य राखि बोलपत्र… विस्तृतमा
सुदूरपश्चिम पुर्वाधार विकास मन्त्रालय, निमित्त सचिव र लेखा बाहेक पुरै खाली
धनगढी : प्रदेशका मन्त्रालयहरुको अवस्था दयनीय देखिएको छ । सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका अधिकांस महाशाखा र शाखाहरु खाली देखिएपछि शुक्रबार… विस्तृतमा
नेकपा एमाले कैलालीद्वारा जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी : नेकपा एमाले कैलालीले जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पार्टी कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला… विस्तृतमा
नक्कली टिकट प्रकरण : ६ जनालाई पक्राउ गरी जिप्रका पेश गर्न मालाखेती प्रहरीलाई निर्देशन
धनगढी : सुदूरपश्चिम प्रादेशिक महोत्सव नक्कली टिकट प्रकरणमा थप ४ जनालाई पनि पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले ईलाका प्रहरी कार्यालय मालाखेतीलाई लिखित निर्देशन गरेको… विस्तृतमा
विद्यालय भवनमा २ वर्षदेखि ताला, चिसो ढुंगामा बसेर पढछन बालवालिका
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित गड्देव आधारभूत विद्यालयको भवन निर्माणको क्रममा देखिएको विवादका कारण डेढ वर्षदेखि विद्यार्थीहरु खुला चौरमा बस्न बाध्य छन् ।
काठमाण्डाैंबाट बाजुरा आईरहेकाे बस दुर्घटना, १७ जना घाईते
काठमाण्डाैं : पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने… विस्तृतमा
धनगढी उपमहानगरभीत्रका १९ वटा सडक निर्माणका लागि ठेक्का आह्वान
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले धनगढीका उपमहानगरपालिका भीत्रका १९ वटा सडकहरुको निर्माण यसै आर्थिक वर्षबाट गर्ने भएको छ । यसअघि सघन सहरी सडक आयोजना अन्तर्गत अधिकांस… विस्तृतमा
बैतडीको खोडपे लगायतका स्थानमा भारी हिमपात
बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडमा वर्षासँगै हिमपात भएको छ । केही स्थानमा बुुधबार राती र अधिकांस स्थानमा बिहीबार बिहानैदेखि वर्षासँगै हिमपात भइरहेको हो ।
सुदूरपश्चिममा यस हिउदकै पहिलो हिमपात (फोटो फिचर)
धनगढी : लामो समय देखि खडेरी परेको सुदूरपश्चिममा हिमपात र बर्षा सुरु भएको छ । पहाडि जिल्लामा हिमपात सुरु भएको छ भने तराईका जिल्लामा पानी पर्न सुरु भएको छ ।
Pagination
- Previous page
- Page 67
- Next page