सबै मुख्य समाचार
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन बैतडीको दशरथचन्दमा ‘कोसेली’ प्रदान
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘कोसेली’ प्रदान गर्न सुरु गरेको छ। ‘कोसेली’मा हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै… विस्तृतमा
हलिया मुक्ति घोषणा भएको १७ वर्ष बितिसक्दा पनि फेरिएन हलियाको जीवनशैली
बैतडी : हलिया मुक्ति घोषणा भएको १७ वर्ष बितिसक्दा पनि हलियाको जीवनशैलीमा सुधार आएको छैन । छाक टार्नसमेत समस्या हुन थालेपछि मुक्त हलिया गिट्टी कुटेर जीविका चलाउन बाध्य छन् ।… विस्तृतमा
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सोडारीविरुद्ध… विस्तृतमा
महाकालीको माछा बेचेर जीविका चलाउँदै कञ्चनपुरकी इन्दु
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन्।महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ। डेढ… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथि प्रतिपक्षले सुधार गर्न माग
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) को सिद्धान्त र प्राथमिकतामा प्रतिपक्षले सुधार गर्न माग गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को बजेटका… विस्तृतमा
यातायात व्यवसायीद्धारा आज(सोमबार)देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा
काठमाडौँ : यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका… विस्तृतमा
धनगढीमा विषादी परीक्षण गरिएको दुई हजार किलोग्राम अखाद्य आँप नष्ट
धनगढी : धनगढीमा दुई हजार २६० किलोग्राम आँप नष्ट गरिएको छ।
सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित
धनगढी :सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरू आन्दोलित भएका छन्।गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले आइतवारदेखि लामो दूरीका सवारीसाधन ठप्प… विस्तृतमा
‘समाजको विकास र समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण’: प्रदेश प्रमुख नजिर मियाँ
धनगढीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले समाजको विकास र समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
कञ्चनपुरमा भूमि आयोगद्धारा नापी सुरु
कञ्चनपुरः भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ।
राजाका नाममा अवसरवादी सलबलाई रहेका छन : प्रदेश प्रमुख मिया
धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले अहिले रानाका नाममा अवसरवादीहरु सलबलाई रहेका बताएका छन । नेपाल पत्रकार महासंघले आयोजना गरेको अनलाईन मल्टिमिडिया सम्बन्धि… विस्तृतमा
सुदूरपश्चिम सरकारको नीति कार्यक्रमको गरिबी न्यूनीकरणमा प्राथमिकता
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा रोजगारी सृजना गरी बेरोजगारी एवं गरिबी न्यूनीकरण गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिने भएको छ।
Pagination
- Previous page
- Page 9
- Next page