Skip to main content

जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाण्डौंबाट पक्राउ

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
सिके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन । सोमबार विहान काठमाण्डौंको माईतीघरमण्डलाबाट राउतलाई प्रहरीले पक्राउ गरेको हो । 


धोती दिवस मनाउने क्रममा राउतसहित पक्राउ परेका हुन । राउत सँगै जनमतका सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरिएको छ । 


माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।