Skip to main content

प्लाष्टिक प्रयाेग गर्नेलाई उपमहानगरद्वारा जरिवाना

Submitted by editor on
ईबिगुल संवाददाता
उपमहानगरद्वारा

धनगढीः धनगढीका चार पसललाई प्लाष्टिक प्रयोग गरेवाफत जरिवाना गरिएको छ।

 धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले मंगलवार अनुगमनको क्रममा चार वटा पसलले प्लाष्टिक प्रयोग गरेको भेटाएपछि जरिवाना गरेको हो। 

पालिकाको नगर प्रहरीले ३ वटा पसललाई १ एक हजारका दरले र १ वटा पसललाई २ हजार रुपैयाँ जरिना गरेको उपमहानगरपालिकाले जनाएको छ।