प्रदेश समाचार
अक्सफोर्डका प्राध्यापक तीन महिनाको लागि धनगढीको एसपीए कलेजमा
धनगढी ः धनगढीको एसपीए कलेजमा प्रोफेसर क्रिस वाल्टर्सले थिएटर र आर्ट सम्बन्धी अध्यापन गराउने भएका छन् । गत बुधवार एसपीए कलेज पुगेका युके ( युनाइटेड किङडम) अक्सफर्डका नागरिक… विस्तृतमा
गेटा अस्पतालमा विरामी भर्ना सुरु, अब चौबिसै घण्टा फार्मेसी र ल्याब सेवा पनि
धनगढी : कैलालीको गेटा अस्पतालमा शुक्रबारदेखि औपचारिक रुपमा विरामी भर्ना गरेर उपचार सुरु भएको छ । अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले शुक्रबार देखि औपचारिक रुपमा विरामी… विस्तृतमा
मुस्लिम युुवासँग भागिरहेकी लम्कीकी महिला धनगढी विमानस्थलबाट पक्राउ
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ की एम ३५ वर्षिया महिला मुस्लिम युवकसँग काठमाण्डौं भागिरहेको अवस्थामा धनगढी विमानस्थलबाट पक्राउ परेकी छन ।
दिपक प्रसाद देवकोटा : आन्दोलन गर्दा जागिर गुम्यो, धैर्यताले दिलायो राजकीय जिम्मेवारी
धनगढी ः बागमतीका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अहिले गृहनगर धनगढीमा छन् । बसपार्कस्थित उनको निवास ‘रुपक होजियारी’ मा खाँदा र माला लिएर बधाई दिन आउनेको घुइँचो छ । बिभिन्न… विस्तृतमा
मुख्यमन्त्री शाहले संसदमा के भने ? जस कारण पाए दुईतिहाई मत (पूर्ण पाठ)
माननीय सभामुख महोदय,संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको क्रममा यस गरिमामय प्रदेश सभाको वैठकमा दोश्रो पटक मुख्यमन्त्रीकारुपमा उपस्थित भई सम्बोधन गर्न पाउँदा गौरवान्वित महशुस… विस्तृतमा
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पाए दुई तिहाई मत
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाई विश्वासको मत पाएका छन । नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी मुख्यमन्त्री शाहले… विस्तृतमा
मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा मतदान गर्न काँग्रेस र एमालेको ह्विप
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा विश्वासको मत हाल्न भन्दै काँग्रेस र एमालेले ह्विप जारी गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामी र एमालेका प्रमुख सचेतक… विस्तृतमा
सुदूरपश्चिममा समाजवादीले मुख्यमन्त्री शाहको विपक्षमा मत नहाल्ने
धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री कमल बहादुर शाहको विपक्षमा मत नहाल्ने भएको छ । पूर्व आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सरकारको विपक्षमा मत नहाल्ने… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदै
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिने भएका छन । सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले शाहले विश्सासको मत लिने भन्दै पत्राचार गरेकाले… विस्तृतमा
एमाले सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा मल्ल र सचेतकमा बम
धनगढी : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्र बहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन् । मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको… विस्तृतमा
माओवादी केन्द्र सुदूरपश्चिमको प्रमुख सचेतकमा गीतादेबी माल नियुक्त
धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलले प्रमुख सचेतकमा गीता देबी माललाई नियुक्त गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले माललाई प्रमुख सचेतकमा नियुक्त गरेको संसदीय… विस्तृतमा
Pagination
- Previous page
- Page 17
- Next page