प्रदेश समाचार
धनगढी एयरपोर्टमा ६ घण्टाको अवधिमा ९७.२ मिलिमिटर वर्षा रेकर्ड
धनगढी ः ६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्ट आसपासमा भारी वर्षा भएको छ । धनगढी एयरपोर्टमा राखिएको जल मापन यन्त्रले ९७.२ मिलिमिटर वर्षा रेकर्ड गरेको जल तथा मौसम विज्ञान… विस्तृतमा
मोहना र सहायक नदी खतराभन्दा माथि, तल्लोतटीय क्षेत्रका जनतालाई सुरक्षित बस्न आग्रह
धनगढी : कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा… विस्तृतमा
सुदूरपश्चिममा सत्तारुढ दलकै विरोधबीच प्रदेश निजामती ऐन संशोधन
धनगढी : सत्तारुढ दलकै सांसदहरुको विरोधका बाबजुद सुदूरपश्चिम प्रदेश सभाले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक पारित गरेको छ ।
कैलालीमा लागुपदार्थ र चोरी मुद्धाका चारजना फरार अपराधी पक्राउ
धनगढी : कैलालीमा मंगलबार चार जना फरार अपराधी पक्राउ परेका छन ।
अबको बजेटमा योजनाको न्यूनतम रकम २५ लाख, उपभोक्ता समिति मार्फत कामै नगराउने दाबी
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले तयार पारिरहेको चालुआर्थिक वर्षको बजेटमा २५ लाख भन्दा कम रकमका योजना नराख्ने भएको छ । यसअघिका सरकारले पुर्वाधारकै साढे ६ हजार योजना बनाउने… विस्तृतमा
भदौ ८ गतेदेखि धनगढीमा गौरा महोत्सव हुँदै
धनगढी : कैलालीको धनगढीमा गौरा महोत्सव आयोजना गरिने भएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको हो ।
गेटा अस्पताल कार्तिकदेखि पूर्ण रुपमा सञ्चालनमा आउने (तस्विरहरु)
धनगढी : कैलालीको गेटा अस्पताल यसैवर्षको कार्तिक देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । अस्पताल प्रशासनले आईसीयु जडानको काम सकिने वित्तिकै ईमरजैन्सी वार्ड पनि सञ्चालन गर्ने र… विस्तृतमा
बाजुराको गुईगाड पुल पास नहुँदै जीर्ण, यातायात सञ्चालनमा जोखिम
बाजुरा : साँफेबगर–मातडी सडक खण्डमा पर्ने गुईगाड खोलामा निर्माण भएको बेलिब्रीज पास नहुँदै लच्किएको छ । निर्माण कम्पनीले कमसल खालको सामाग्री प्रयोग गरेपछि पुल पास समेत हुन सकेको छैन… विस्तृतमा
मोटरसाईकल दुर्घटनामा परि पत्रकार विष्ट घाइते
धनगढी : प्रेस चौतारी कैलालीका सहसचिव तथा पत्रकार प्रेम विष्ट मोटरसाइकल दुर्घटनामा परि घाईते भएका छन ।
मुस्लिम युवासँगै विमानस्थलमा पक्राउ परेकी महिलालाई श्रीमानले घर लगे
धनगढी : मुस्लिम युवासँग काठमाण्डौं भाग्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेकी महिलालाई उनका श्रीमानले घर लगेका छन ।
धनगढीमा अपांगता भएका ब्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण
धनगढी : धनगढी उपमहानगरपालिकाले गतवर्ष झै यो वर्ष पनि अपांगता भएका ब्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरेको छ । उपमहानगरले यो वर्ष २१६ जना अपांगता भएका व्यक्तिलाई सहायक सामग्री… विस्तृतमा
अचाक्ली बढ्यो विमानस्थल पार्किङ शुल्क, मजदुर संगठनहरुको विरोध
धनगढी : धनगढी विमानस्थलमा पार्किङ शुल्कमा भारी वृद्धि भएपछि यातायात क्षेत्रका मजदूरहरु आक्रोशित भएका छन । धनगढी विमानस्थलको पार्किङ शुल्कमा भारी वृद्वि गरिएको छ ।
Pagination
- Previous page
- Page 16
- Next page