प्रदेश समाचार
सचिव सुवेदीलाई कारवाही नगरेको भन्दै सुदूरपश्चिमका पत्रकारहरु आन्दोलित
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका कानून सचिव लिलाधर सुवेदीले पत्रकारहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखिरहेका स्टाटसप्रति कडा आपत्ति जनाउँदै पत्रकार संगठनहरूले प्रदेश… विस्तृतमा
धनगढीमा एक वडाध्यक्ष माथि कुटपिट, कुटपिटको घटनामा संलग्नतीन जना प्रहरी थुनामा
धनगढी : कैलालीको कैलारी गाउँपालिका– ७ का वडाध्यक्ष दीपेन्द्र बममाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। उनलाई कुटपिट गरेको आरोपमा तीन जना युवाहरू १० दिनदेखि प्रहरीको थुनामा रहेको… विस्तृतमा
कैलाली र कञ्चनपुरबाट अन्दाजी १ लाख ७९ हजार बराबरको भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भारत भ्रमण निकै उपलब्धीमुलक, योगी र धामीलाई सुदूरपश्चिम आउन निम्ता दिएर आए : मुख्यमन्त्री
धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर मंगलबार अपरान्ह स्वेदश फर्केका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रमण निकै फलदायी भएको बताएका छन ।
सडकमार्ग भएर फर्केका मुख्यमन्त्री शाहको गौरिफन्टा नाकामा भब्य स्वागत
धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर स्वदेश फर्केका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको गौरीफन्टा नाकामा भब्य स्वागत गरिएको छ ।
धनगढीको ६ लेनमा नाली निर्माणको गति सुस्त हुदा व्यापारी मारमा
धनगढी : कैलालीको धनगढीमा नाली निर्माणको गति सुस्त भएको व्यापारीहरूले गुनासो गरेका छन।
१७ लाख ४६ हजार अवैध रकमसहित कैलालीबाट २ जना पक्राउ
धनगढी :कैलालीबाट १७ लाख ४६ हजार अवैध रकमसहित २ जना पक्राउ परेका छन्।भजनी नगरपालिका–५ गुलरीयाघाट र टीकापुर नगरपालिका–१ उनीहरू अवैध रकमसहित पक्राउ परेका हुन्।
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
नेपालमै उत्कृष्ट धनगढीको भादा होमस्टे , एक लाखसहित पुरस्कृत
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका– १६ भादास्थित थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्टेको छनोटमा परेको छ।
लागूऔषधसहित धनगढीमा ३ जना पक्राउ
धनगढीः धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
सुन चोरी प्रकरण : अत्तरियाका व्यवसायी खड्का पक्राउ
धनगढीः भारतबाट हुने सुन चोरी प्रकरणमा संलग्न रहेको आशंकामा कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
Pagination
- Previous page
- Page 16
- Next page