प्रदेश समाचार
प्रदेश प्रमुखको गौरा सन्देश, ‘राष्ट्रिय एकता र सामाजिक सद्भाव बढोस’
धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक पर्व गौराले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावना बढाउने विश्वास व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडी राखेको संकास्पद बस्तु निस्कृय
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडि राखिएको संकास्पद बस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ ।
कैलालीको गौरीगंगामा सर्पले डसेर दिदीबहिनीको मृत्यु, हजुरआमा घाइते
धनगढी : कैलालीमा सर्पले डसेर दिदिबहिनीको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरमा दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले… विस्तृतमा
दलित समुदायबाट पहिलो आचार्य कृष्ण दमाईलाई धनगढी उप–महानगरको सम्मान
धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का कृष्ण बहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले पुरुस्कृत र सम्मानित गरेको छ ।
सुदूरपश्चिममा ‘विरुडा’ भिजाएर विधिवत रुपमा गौरापर्व सुरु
धनगढी : सुदूरपश्चिमको मौलिक पर्व गौरा आज (शनिबार) देखि विधिवत् रूपमा सुरु भएको छ । पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ । आजको दिनलाई बिरुडा… विस्तृतमा
कैलालीमा बढदै धर्मान्तरण, १५ परिवारका लागि तीनवटा चर्च निर्माण
धनगढी : कैलालीमा धर्मान्तरणको कार्य तिब्रताका साथ अघि बढिरहेको छ । हिन्दु धर्मावलम्बीहरुलाई ईसाई बनाउने कार्यमा तिब्रता आएको हो । धनगढीको मनेहरामा तालिम र सेमीनार हल भनेर निर्माण… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारका सबै वेवसाईटहरु तेस्रो पटक ह्याक
धनगढी : आर्थिक मामिला मन्त्रालय बाहेक सुदूरपश्चिम प्रदेश सरकारका सबै मन्त्रालयहरुको वेवसाईट ह्वाक भएको छ । छोटो समयमा प्रदेश सरकारका मन्त्रालयहरुको वेवसाईट ह्याक भएको यो तेस्रो… विस्तृतमा
कैलालीका सुरक्षाधिकारी बाढी प्रभाविन क्षेत्रमा, ८६९ घर डुबानमा
धनगढी : मंगलबार राती देखि परिरहेको अविरल वर्षाले कैलाली दुई स्थानीय तहका ८ सय ६९ घरहरु डुबानमा परेका छन । डुवानग्रस्त क्षेत्रको निरिक्षणमा रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी… विस्तृतमा
धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणगर्न साढेआठ करोडमा ठेक्का सम्झौता
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान (पार्क) निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना… विस्तृतमा
अविरल वर्षाका कारण यसरी डुब्दैछ कैलाली (तस्विरहरु)
धनगढी : मंगलबार राती देखि परिरहेको अविरल वर्षाले कैलालीका ५ सय परिवारका १७ सयजना डुबानमा परेका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी… विस्तृतमा
अविरल वर्षाका कारण कैलालीभरी ५ सय परिवार डुवानमा
धनगढी : मंगलबार राती देखि परिरहेको अविरल वर्षाले कैलालीका ५ सय परिवारका १७ सयजना डुबानमा परेका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी… विस्तृतमा
कैलालीको भजनीका अधिकांस बस्ती डुबानमा, स्वास्थ्य केन्द्रभीत्र पानी
धनगढी : पछिल्लो राती आएको वर्षाले कैलालीको दक्षिणी क्षेत्रका बस्तीहरु डुुबानमा परेका छन । कैलालीको टीकापुर, जोशीपुर, भजनी नगरपालिकाका अधिकांस बस्तीहरु डुबानमा परेका हुन ।
Pagination
- Previous page
- Page 15
- Next page