प्रदेश समाचार
निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एसको सचिवमा पराजित
धनगढी : सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेका एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन् । उनले ५३ मत मात्रै पाए ।
अत्तरियाबाट नेकपा बहुमतका ६ जना विद्यार्थी नेताहरु पक्राउ
धनगढी : प्रहरीले नेकपा बहुमत निकटको विद्यार्थी संगठनका ६ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो । अत्तरियाको प्रतिभा पुस्तकालयमा… विस्तृतमा
धनगढीको शिवपुरी धाममा विहीबार र शुक्रबार गौरा महोत्सव हुने
धनगढी : धनगढीको शिवपुरी धाममा यही भदौ १३ र १४ गते गौरा तथा तिज महोत्सव हुने भएको छ । भदौ १३ र १४ गते शिवपुरी धाममा महोत्सव हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
प्रचण्ड सहित माओवादीका अधिकांस पदाधीकारी सुदूरपश्चिम आउदै
धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन बुधबार धनगढी आउने भएका छन ।
सुदूरपश्चिममा प्रत्यक्षलाई चार करोड र समानुपातिकलाइ दुई करोडका योजना दिने तयारी
धनगढी ः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक… विस्तृतमा
सुदूरपश्चिम सरकारले सेवाग्राहीबाट लिएको जरिवाना फिर्तागर्ने
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सेवाग्राहीसँग लिएको जरिवाना फिर्तागर्ने जनाएको छ । असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित नहुँदा अहिले यातायात व्यवस्था कार्यलय… विस्तृतमा
सुदूरपश्चिममा गौराको रौनक, बनदेबी र शिवपुरीमा यसरी मनाइयो गौरा (फोटोफिचर)
धनगढी : सुदूरपश्चिममा गौरापर्वको रौनक छाएको छ । सोमबार अठेवाली अथवा विरुडाले गौरीको पुजन गरी आफन्तको टाउको पुजन गरी दिर्घायुको कामना गर्ने दिन । सुदूरपश्चिमका गाउबस्ती देखि… विस्तृतमा
सुदूरपश्चिमभरी गौराको रौनक : भब्यताका साथ मनाईयो अठेवाली पर्व
धनगढी : सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल वा कृष्ण पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका… विस्तृतमा
देउवा निवासमा बम राख्नेको खोजी तीब्र, धनगढीभरीका सिसिक्यामेरा नियालिदै
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडि बम राख्नेको खोजी तिब्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।
प्रदेश राजधानीको मुटुमै बम, सुरक्षा ब्यवस्थामा चुनौती
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडि राखिएको संकास्पद बस्तु बम भएको पुष्टि भएको छ । सेनाको उच्चस्तरय स्रोतले उक्त बस्तु बम भएको… विस्तृतमा
प्रदेश प्रमुखको गौरा सन्देश, ‘राष्ट्रिय एकता र सामाजिक सद्भाव बढोस’
धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक पर्व गौराले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावना बढाउने विश्वास व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडी राखेको संकास्पद बस्तु निस्कृय
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडि राखिएको संकास्पद बस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ ।
Pagination
- Previous page
- Page 14
- Next page