प्रदेश समाचार
लगातारको वर्षाले धनगढी डुवानमा, ५ परिवार विस्थापित
धनगढी : आईतबार अपरान्ह देखि लगातार परेको वर्षाले धनगढी उपमहानगरपालिका डुबानमा परेको छ । धनगढी उपमहानगरपालिका भएर बग्ने मोहना नदी आसपासका गाउँहरु डुबानमा परेका जिल्ला प्रशासन… विस्तृतमा
पार्टीलाई चेन अफ कमाण्डमा चलाउनुपर्ने बेला आएको छ : लेखराज भट्ट
नेकपा एमाले पार्टीको अहिलेको अवस्था के हो ?
सुदूरपश्चिम प्रदेश स्थानीय सेवासम्बन्धी विधेयक प्रमाणीकरण
कैलालीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक आइतवार प्रमाणीकरण गरेका छन्।
धनगढीमा भारी वर्षा
कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ ।आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा दिउँसो दुई बजेपछि पुन:सुरु भएको… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल सुरु
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि आजबाट छलफल सुरु हुने भएको छ । सभामा बजेट प्रस्तुत भएको तीन सातापछि प्रदेश सभामा बजेटमाथि छलफल सुरु गर्न… विस्तृतमा
नेकपा (एमाले)मा गुटबन्दी अन्त्य हुनुपर्नेमा सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टको जोड
कैलालीः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
कैलालीका एक किशोरको नदीमा डुबेर मृत्यु
धनगढीः नदीमा डुबेर कैलालीका एक किशोरको मृत्यु भएको छ।
प्रदेश सभामा महिला सदस्यको भूमिका बढाउन आवश्यक
धनगढी : सुदूरपश्चिम प्रदेश सभाका महिला सदस्यले प्रदेश सभामा आफ्नो भूमिका थप प्रभावकारी बनाएर लैजाने बताएका छन् ।
कैलालीको गौरीगंगामा २ वटा भरुवा बन्दुक फेला
धनगढी:कैलालीमा २ वटा भरुवा बन्दुक फेला परेका छन।गौरीगंगा नगरपालिका–७ महुलियाको निराजन सामुदायिक वन क्षेत्रमा २ वटा भरुवा बन्दुक प्रहरीले फेला पारेको हो।
लागुऔषधसहित धनगढीमा एक किशोर पक्राउ
धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट १८ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेशको तराईमा पानीको स्रोत सुक्दै, नल्कामा पानी आउनै छोड्यो
धनगढीः सुदूरपश्चिम प्रदेशको तराईमा नल्का (चापाकर्ल)मा पानी सुक्न थालेको छ।
वन्यजन्तुका लागि कैलालीका सामुदायिक वनमा पोखरी निर्माण
कैलाली : कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएका छन्।
Pagination
- Previous page
- Page 13
- Next page