प्रदेश समाचार
जसले चोरीगरेकै आरोपमा जेलबाट छुटेको सातौं दिन १५ तोला सुन र ६० तोला चाँदी चोरे
धनगढी : मोबाईल चोरेको आरोपमा कैलाली कारागारमा साढे तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना तिरेर छुटेका एकजनाले, जेलबाट छुटेकै सातौं दिनमा फेरि घर फोडेर १५ तोला सुन, ६० तोला भन्दा बढी… विस्तृतमा
पुर्वाधार मन्त्री पाल र सशस्त्र प्रहरीका अधिकारीहरुबीच भेटघाट
धनगढी : सशस्त्र प्रहरीका अधिकारीहरुले भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालसँग भेटघाट गरेका छन ।
शुक्रबार देखि सुदूरपश्चिममा कर संकलन हुने, प्रदेश प्रमुखद्वारा कर संकलन सम्बन्धी अध्यादेश प्रमाणिकरण
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ प्रदेश प्रमुख नजिर मियाले प्रमाणिकरण गरेका छन । विहीबार विहान मन्त्रिपरिषदको बैठकले… विस्तृतमा
सुदूरपश्चिममा सामयीक कर संकलन सम्बन्धी अध्यादेश पारित, आजै राजपत्रमा प्रकाशित हुने
धनगढी : सुदूरपश्चिमको मन्त्रिपरिषदले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको छ । आज विहान साढे १० बजे बसेको… विस्तृतमा
बजेट सून्यताको गाँठो फुकाउन अध्यादेश, विहीबार विहानको क्याविनेट बैठकमा पेशगर्ने तयारी
धनगढी : सुदूरपश्चिममा कर संकलन गर्न सरकारले अध्यादेश ल्याउने भएको छ । आर्थिक मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’… विस्तृतमा
सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन अन्त्य, कर संकलनका लागि अध्यादेशको तयारी
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको विषेश अधिवेशन अन्त्य भएको छ । निबर्तमान मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले संसदको बजेट अधिवेशन अचानक अन्त्य गर्न लगाएपछि काँग्रेस एमालेका एक चौथाई… विस्तृतमा
कानूनमन्त्री सार्की भन्छन, ‘विपद् बिस्थापितलाई पुर्नस्थापना गर्ने योजना बनाउदैछौं’
धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सिह सार्कीले प्राकृतिक विपद् बिस्थापितहरुलाई पुर्नस्थापना गर्ने गरी सरकारले दीर्घकालीन योजना ल्याउने बताएका छन् ।
बाढीपहिरोको जोखिम हुने भन्दै सुदूरपश्चिममा रात्रिकालीन यातायात बन्द
धनगढी : सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी जिल्लाको रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो ।
सार्वोच्चद्वारा शिक्षक वडले धनगढी उपमहानगर विरुद्ध दायर गरेका तीनवटै रिट खारेज
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेका तीनवटै रिट बदर भएका छन । आफ्नो सरुवा शिक्षा ऐन २०२८ को व्यवस्था विपरीत गरिएको भन्दै निम्न माध्यमिक तहका गणित… विस्तृतमा
जनमत संग्रहदेखि नै बहुदलको पक्षधर सार्की प्रदेशको आन्तरिक मामिलामन्त्री
धनगढी : नेकपा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य हिरासिह सार्की प्रदेशको आन्तरिक मामिला मन्त्री भएका छन । सोमबार सपथ खाएका उनले पदभार पनि ग्रहण गरिसकेका छन ।
सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने पुर्वाधारमन्त्री पालको संकल्प
धनगढी : भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने बताएका छन ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन, भ्रष्टाचारमा ‘जीरो टोलरेन्स’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रष्टाचारमा ‘जीरो टोलरेन्स’ अपनाउने बताएका छन । सपथग्रहण लिएपछि पदभार ग्रहण गर्दै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो… विस्तृतमा
Pagination
- Previous page
- Page 19
- Next page