प्रदेश समाचार
कैलालीमा सुख्खा नालामा एक महिला मृत फेला
धनगढीः कैलालीमा एक महिला सुख्खा नालामा मृत अवस्थामा फेला परेकी छिन्।
स्कुटर दुर्घटना हुँदा धनगढीमा चालकको मृत्यु
धनगढीः धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
परराष्ट्र मन्त्री राणाद्धारा बेहडाबाबा मन्दिरमा पूजा
धनगढी : कैलालीको बेहडाबाबा मन्दिरमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणाले पूजा गरेकी छन्। सुदूरपश्चिमकै शक्ति पीठका रूपमा रहेको बेहडाबाबामा परराष्ट्र मन्त्री राणाले दर्शन गरेकी… विस्तृतमा
कोपिला सामुदायिक वन कैलालीका एक सय ४८ उपभोक्तालाई ग्याँस–चुलो
कैलाली : कैलालीको मोहन्याल गाउँपालिका–१ को कोपिला सामुदायिक वनका उपभोक्ताहरूलाई ग्याँस र चुलो वितरण गरिएको छ।चुरे क्षेत्रमा पार्ने सामुदायिक वनमा जोडिएका महिलाहरूलाई खाना पकाउने… विस्तृतमा
अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट
धनगढीः कैलालीको अत्तरियास्थित तरकारी हाटबजारमा विषादी अवशेष द्रुत विश्लेषण इकाईले उपभोग अयोग्य (रेड लेबल) तरकारी भेट्टाएको छ।
खैरो हेरोइनसहित कैलालीमा ६ जना पक्राउ
धनगढीः कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।
करार र ज्यालादारीका कर्मचारी भर्ना गर्न सुदूरपश्चिमका स्थानीय तहहरूमा कडाइ
धनगढी: सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ गरिएको छ।सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०ले करार र… विस्तृतमा
कैलालीमा थपिए पाँच सय ४९ नयाँ उद्योग
कैलालीः घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन्।
मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा कैलालीमा दुर्घटना, एकको मृत्यु दुई घाईते
धनगढीः कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
३४ अर्ब ७९ करोड अनुदान सुदूरपश्चिमका ८८ स्थानीय तहले पाउने
धनगढी : नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूले ३४ अर्ब ७९ करोड २८ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा सुदूरपश्चिमका ८८ वटै स्थानीय… विस्तृतमा
चोरीका ८ मोटरसाइकलसहित कैलालीको सुखडबाट चार जना पक्राउ
धनगढी : कैलालीको सुखड क्षेत्रबाट प्रहरीले चोरीका ८ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय, सुखडले विभिन्न मितिमा चोरी भएका मोटरसाइकलसहित चार जनालाई… विस्तृतमा
Pagination
- Previous page
- Page 21
- Next page