प्रदेश समाचार
पाचौं भजहर कप सुरुः भजनीको विजयी सुरुवात
धनगढी :कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग… विस्तृतमा
दरबन्दी नविकरण नहुँदा गेटा अस्पतालका १०३ जना कर्मचारी अवैध रुपमा तलबभत्ता बुझ्दै
धनगढी : कैलालीको गेटामा सञ्चालनमा रहेको संघीय सरकार मातहतको गेटा अस्पतालका १०३ जना कर्मचारी अवैध रुपमा तलबभत्ता बुझ्दै आएका छ । २०८१ को असार देखि दरबन्दी स्वीकृत नभएपछि उनीहरु… विस्तृतमा
हर्मोन, नाक, कान, घाँटी र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा धनगढीको नवजीवन अस्पतालमा सुरु
धनगढी : धनगढीको नवजीवन अस्पतालले तीन वटा नयाँ विशेषज्ञ सेवा सुरु गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पताल प्रशासनले हर्मोनसम्बन्धी रोग (एन्डोक्राइनोलोजिष्ट), कान, नाक र… विस्तृतमा
भारतीय होटलमा आगलागी हुदा १५ जनाको मृत्यु
धनगढी : भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ। आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा… विस्तृतमा
गेटा अस्पताल प्रकरण : भ्रष्टाचार निवारण ऐन र खरिद ऐनको धज्जी उडाउदै प्याकेजिङ
धनगढी :नेपालमा हरेक बोलपत्र खरिद ऐन अनुसार हुनुपर्ने प्रावधान छ । खरिद ऐनको दफा ३ (क) मा प्याकेजिङ तथा समूह विभाजन सम्बन्धी ब्यवस्था गरिएको छ ।
गेटा अस्पताल भ्रष्टाचार प्रकरण : निर्देशक यादवले आउने वित्तिकै गरेका थिए खरिद समिति भंग
धनगढी : चैत १४ गते निर्देशकको रुपमा गेटा अस्पतालमा आएका डाक्टर प्रमोद कुमार यादवले आउने वित्तिकै गेटा अस्पतालमा रहेको खरिद समिति भंग गरेर नयाँ समिति बनाएका थिए ।
गेटा अस्पताल : उपकरण खरिदमा भ्रष्टाचारै भ्रष्टाचार
धनगढी : मुलुकका ६ प्रदेशमा सरकारी मेडिकल कलेज छन तर ७ अर्वका पुर्वाधार बनिसकेको कैलालीको गेटामा मेडिकल कलेज बन्ने वा मेडिकल विश्वविद्यालय बन्ने भन्ने बारे कुनै टुंगो छैन । २०८० को… विस्तृतमा
अध्यक्ष दाहालले भने सहिद र बेपत्ता व्यक्तिका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ
कैलालीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको… विस्तृतमा
अर्थमन्त्री थापालाई सुदूरपश्चिमको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
धनगढी : सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हालेका छन्।
सेती अस्पतालको तेस्रो तलाबाट हाम फाले मृगौला पीडित बिरामीले
धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाले छतबाट हाम फालेका छन्।प्रादेशिक अस्पतालमा डायलासिस गराउदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो… विस्तृतमा
सूचिबाट सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव हटाइयो
धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने र पारित गर्ने कार्य सूचि हटाइएको छ।
जन्डिसको सुई लगाएको दुई मिनेटमै कैलालीका निरजको मृत्यु
कैलालीः कैलालीको घोडाघोडी नगरपालिका–८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ।
Pagination
- Previous page
- Page 32
- Next page