प्रदेश समाचार
चार दिनको मर्मत पछि ४४ जना यात्रु लिएर उड्यो श्रीएयरको जहाज
धनगढी : सोमबार धनगढीमा अवतरण पछि प्राविधिक समस्या देखिएको श्रीएयरलाईन्सको विमान आज विहान मर्मत पछि यात्रु लगेर काठमाण्डौं उडेको छ । श्रीएयर लाईन्सको उडान नम्बर २२७ र एएनएस कल साईन… विस्तृतमा
धनगढी उपमहानगरभीत्रका पाँच नमूना विद्यालयमा स्मार्ट बोर्ड जडान गरिदै
धनगढी : नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत धनगढी उपममहानगरका पाँच वटा नमुना विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरिउको छ ।
मेयर हमाललाई ज्यानमार्ने धम्की दिने भनिएका रानाद्वारा उपमहानगरभीत्रै विष सेवन, सेतीको आईसीयुमा उपचार हुदै
धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की दिने भनिएका युवकले नगरपालिका परिषरभीत्रै विष सेवन गरेका छन । मंगलबार बिहान नगरपालिका आएका उनले नगरपालिकाको… विस्तृतमा
श्रीएयरलाईन्सको जहाजको चक्कामा समस्या, धनगढीमा मर्मत हुदै
धनगढी : सोमबार धनगढीमा अवरण भएको श्रीएयरको जहाजको चक्कामा समस्या आएपछि आज विहानको उडान रद्ध भएको छ । काठमाण्डौंबाट सोमबार अपरान्ह धनगढीमा लागि उडेको श्रीएयरलाईन्सको विमानमा, धनगढी… विस्तृतमा
एमाले अध्यक्ष ओलीको कटाक्ष ‘सत्ता छुटेको पीडामा काँग्रेस छाती पिटेर रुदैछ’
धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन ।
क्याप्टेन बेद उप्रेतीकोे ‘भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तकमाथि विमर्स
धनगढी : क्याप्टेन बेद उप्रेतीकोे ‘दुर्गम विस्मयलोक् भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमर्स कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर… विस्तृतमा
ह्वाट्सएपमा फोन गर्दै धनगढीका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की
धनगढी : धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई ज्यान मार्ने धम्की आएको छ । मेयर हमालको ह्वाट्सएपमा कल गर्दै राना थरका एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । आज राती… विस्तृतमा
अल्पमतका मुख्यमन्त्री शाहको स्वतन्त्र सांसदलाई प्रस्ताव ‘तपाईको विद्वता हामीलाई चाहिएको छ’
धनगढी : विश्वासको मत दिएको १३ महिनासम्म पनि वास्ता नगरेका मुख्यमन्त्री कमल बहादुर शाहले सरकार अल्पमतमा परेपछि, स्वतन्त्र सांसद डाक्टर तारा प्रसाद जोशीलाई मन्त्री अफर गरेका छन ।… विस्तृतमा
सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोडने कर्णालीको पुल आजदेखि सञ्चालनमा
धनग ढीः आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि सञ्चालनमा आएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि सञ्चालनमा आएको सडक डिभिजन नेपालगञ्ज (बाँके) ले जनाएको छ ।… विस्तृतमा
कैलालीमा लाईटर बोकेका ट्रकहरुमा भएको आगलागीबाट सवा दुुई करोडको क्षती
धनगढी : कैलालीमा गुड्दागुड्दै दुईवटा ट्रकमा आगलागी हुँदा दुई करोड २८ लाखभन्दा बढीको क्षति भएको छ । सोमबार कर्णाली पुलमा र शनिबार बर्दगोरिया गाउँपालिका–१ मुडामा लाइटर, औषधि,… विस्तृतमा
नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरी भन्छन, ‘दलको निर्णय नमान्नेलाई कारवाही ठोक्छु’
धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले दलको निर्णय नमान्नेलाई कारवाही गर्ने बताएका छन । आईतबार मुख्यमन्त्री कमल बहादुर शाहको… विस्तृतमा
कमल बहादुर शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता नलिने नागरिक उन्मुक्तिको निर्णय
धनगढी : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आईतबार दिउसो २ बजेदेखि संसदीय दलको कार्यालयमा बसेको… विस्तृतमा
Pagination
- Previous page
- Page 45
- Next page