प्रदेश समाचार
चुरे क्षेत्रको स्थानीय तहहरुबाट अवैध दोहन
धनगढीः कैलालीका दुई स्थानीय तहहरु चुरे क्षेत्रमा पर्छन् । चुरे र मोहन्याल गाउँपालिका चुरे क्षेत्रका स्थानीय तहहरु हुन् ।
एमालेको कारवाही पछि गृह प्रदेशबाट भीम रावलको जागरण अभीयान
धनगढीः नेकपा एमालेको कारबाहीपछि नेता भीम रावल धनगढी आइपुगेका छन् ।
एक लाख मुल्यको बराबरका भन्सार छलीका सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट एक लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।
नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु
धनगढीः कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ ।
माघ १५ देखि माेहन्यालमा त्रिवेणी महोत्सव हुने
धनगढी : चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले यही माघ १५ देखि २२ गतेसम्म त्रिवेणी महोत्सवको आयोजना गर्ने भएको छ ।
माघ १९ गते देखि अर्जुन ट्रफि राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुने
धनगढी : यही माघ १९ गते देखि कैलालीको फाप्ला क्रिकेट मैदानमा अर्जुन ट्रफि राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । धनगढीको क्रिकेटमा लामो समय काम गरेका प्रशिक्षक… विस्तृतमा
रुवस होटेलका सञ्चालक प्रकाश भट्टलाई पितृशोक
धनगढी: धनगढी-४ स्थित रुवस होटेलका सञ्चालक व्यवसायी प्रकाशचन्द्र भट्टलाई पितृ शोक परेको छ। भट्टका बुवा रघुनाथ भट्टको ९७ वर्षको उमेरमा धनगढी ४ तारानगर स्थित निवासमा विहीवार विहान ७:… विस्तृतमा
पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी विरुद्धको रिट खारेजी
धनगढीः पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी भएको छ। सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा… विस्तृतमा
अत्तरियामा महोत्सव लगाउन व्यवसायीहरुको दबाब
धनगढी: कैलालीको अत्तरियामा महोत्सव लगाउन व्यवसायीहरुले दबाब बढाउन थालेका छन् ।
सांसद अरुण कुमार चौधरीको योग्यता विवादमा सर्वोच्चको फैसला आज आउने
धनगढी : सर्वोच्च अदालतले कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको योग्यता विवादमा आज निर्णय सुनाउने भएको छ । सांसद चौधरीको योग्यतासम्बन्धी… विस्तृतमा
कैलालीमा ५० हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै
धनगढीः कैलालीमा ५० हजारको संख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइँदै छ । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समुहका किशोर
सुदूरपश्चिमका ६ लाख परिवार भूकम्पको उच्च जोखीममा
टीकापुर : झन्डै पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएर भूकम्पीय शक्ति सञ्चय भइरहेको मानिने सुदूरपश्चिम महाभूकम्पको उच्च जोखिममा छ । भूकम्पविद्हरूका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन… विस्तृतमा
Pagination
- Previous page
- Page 67
- Next page