प्रदेश समाचार
रेबिज लागेर कैलालीका २९ वर्षीय युवकको मृत्यु
धनगढी । कैलालीमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा… विस्तृतमा
धनगढी अटोमा बेहोस् भएका खत्रीको मृत्यु, चालकसहित दुई जना पक्राउ
धनगढी । धनगढीमा अटो रिक्सामा सवार भएका बेला बेहोस् भएका एक जनाको मृत्यु भएको छ ।
कैलालीमा माटोका भाँडा बनाउने कालिगडको अभाव ,व्यवसायी समस्यामा
कैलाली । पछिल्लो समय कैलालीमा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् ।
लागुऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा दोषी ठहर भएर फरार रहेका दुई जनालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।… विस्तृतमा
कैलालीको गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल सुरु
धनगढी: कैलालीको गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल सुरु भएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयमा प्रतिनिधि सभाको शिक्षा… विस्तृतमा
रोधीघरमा प्रहरीका असइको नाङ्गो नाँच, कारबाहीमा सरुवा
धनगढी । जिल्ला प्रहरी कार्यालय, कैलालीका एक प्रहरी प्रहरी सहायक निरीक्षक (असइ) ले रोधीघरमा नाङ्गो नाँच देखाउने गरेको भन्दै कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीको… विस्तृतमा
गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल
धनगढी : कैलालीको गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रतिनिधि सभाको समितिमा छलफल सुरु भएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयमा प्रतिनिधि सभाको… विस्तृतमा
कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा ११ सय २३ जलपंक्षी फेला
धनगढी : कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा एक हजार एक सय २३ जलपंक्षी फेला परेका छन । विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा हिउँदे जलपंक्षी गणना गरिएको हो… विस्तृतमा
खानेपानी मन्त्री यादव सुदूरपश्चिमवासीको खानेपानी समस्या बुझ्न कैलालीमा
धनगढी । खानेपानी मन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेय जलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानी सम्बन्धी समस्या समाधान गर्न… विस्तृतमा
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता
धनगढी। धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता हुने भएको छ । मङ्गलबार पत्रकार… विस्तृतमा
मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
धनगढीः धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मंगलवार राति धनगढी उपमहानगरपालिका–५ को पिपलचौतारा नजिकै सुदूरपश्चिम प्रदेश ०१०१२ प ७४८७ नम्बरको मोटरसाइकल… विस्तृतमा
सिद्धान्तबाट विचलित भएकाहरु एमाले छोडेको कुप्रचार गर्दैछन : लेखराज भट्ट
धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले सिद्धान्तबाट विचलित भएकाहरुले एमाले छोड्यो भनेर कुप्रचार गरिरहेको बताएका छन । उनले विचारबाट नसक्ने देखेपछि… विस्तृतमा
Pagination
- Previous page
- Page 69
- Next page