प्रदेश समाचार
बझाङ अस्पतालमा जब नभाँचिएको हातमा प्लाष्टर गरियो...
बझाङ : बझाङ जिल्ला अस्पतालका चिकित्सकहरुको टोलीले भाँचिएको हातमा नभएर अर्कै हातमा प्लाष्टर गरिदिएको घटना भाईरल भईरहेको छ । प्लाष्टर गर्ने कोठामा लगेर नभाचिएको हातमा प्लाष्टर… विस्तृतमा
तीनदिन देखिको अविरल वर्षाले जयपृथ्वी राजमार्ग खुल्दै बन्द हुँदै
बझाङ : लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग छिनतिनमा अवरुद्ध हुने र सुचारु हुने भइरहेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द हुन थालेपछि जिल्लाभरीको… विस्तृतमा
बाढीको वितण्डा–बझाङमा नदीले धार परिवर्तन गर्दै, १८ परिवार विस्थापित
बझाङ : सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन् । सेती नदीमा आएको बाढी थलारा गाउँपालिका–९ झ्याँबगर गाउँ र केदारस्युँ गाउँपालिका वडा नम्बर १ को… विस्तृतमा
मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा
धनगढी : मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा भईरहेको छ । आज विहानै देखि सुदूरपश्चिमका पहाडि जिल्ला र तराईमा भारी वर्षा भईरहेको हो ।
२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजना सरकारको प्राथमिकतामा
बझाङ : बझाङको चैनपुर सेती जलविद्युत आयोजना बजेटको प्रार्थमिकतामा परेको छ । २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनालाई बजेटमा प्राथमिकतामा पारिएको हो । केही समयअघि… विस्तृतमा
बझाङमा छुट्टाछुट्टै ठाउँमा लडेर दुई महिलाको मृत्यु
बझाङ : काफलको रुखबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका वडा नं.
लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्वारा मृत्यु भएका सदस्यको परिवारलाई बीमा रकम हस्तान्तरण
धनगढी : बझाङको जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका सदस्यको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।
बझाङबाट उपनिर्वाचन जितेका दमन भण्डारीले लिए शपथ
धनगढी : नेकपा एमालेबाट बझाङ क्षेत्र नं.१ (१) को उपनिर्वाचन निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले बिहिवार… विस्तृतमा
निर्वाचन कार्यालयद्वारा बझाङको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश
धनगढी : प्रदेश निर्वाचन कार्यालय धनगढीले प्रदेश प्रमुख नजिर मियाँलाइ बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज… विस्तृतमा
बझाङमा एमालेका दमन भण्डारी दोब्बर मतान्तरले अगाडी
बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी दोब्बर मतले अगाडि छन् । उनले १२६३ मत प्राप्त… विस्तृतमा
बझाङमा एमालेका दमन भण्डारीको अग्रता, काँग्रेसका अभिषेख सिंह पछ्याउदै
बझाङ : नेकपा एमालेका दमन भण्डारीले अग्रता कायमै राखेका छन् । विसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ को अहिलेसम्म मतगणनाको परिणामअनुसार भण्डारीले ७५७ मत प्राप्त गरी अग्रस्थान कायम… विस्तृतमा
Pagination
- Previous page
- Page 2
- Next page