प्रदेश समाचार
एमालेबाट बझाङ प्रदेश सभा उमेदवार भण्डारीलाई पितृशोक
धनगढी : नेकपा एमाले बझाङ जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ ।
बझाङमा आजबाट निर्वाचन आचारसंहीता लागु
बझाङ : उपनिर्वाचन हुने बझाङ र ईलाममा आजबाट आचारसंहीता लागुभएको भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचारसंहिता लागू गरेको… विस्तृतमा
उप–निर्वाचनका उमेदवारविरुद्ध आज उजुरी दिन पाईने
धनगढी : प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दिन पाइने भएको छ ।
बझाङमा प्रदेश सभा सदस्यका लागि १२ जनाको उमेदवारी
धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि १२ जनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्धारित गरिएको बेलुकी ५ बजेसम्मको समयभीत्र १२ जनाको… विस्तृतमा
बझाङमा प्रदेश सभा सदस्यका लागि अहिलेसम्म नौ जनाको उमेदवारी
धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि ९ जनाको उमेदवारी परेको छ । नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली काँग्रेसबाट अभिषेक बहादुर सिह, नेकपा माओवादी केन्द्रबाट जनक… विस्तृतमा
बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार
बझाङः बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार बन्ने भएका छन्। आगामि वैशाख १५ गते हुने उपचुनावका लागि माओवादीले बझाङबाट जनक बुढाको नाम सिफारिस गरेको छ। जिल्ला पार्टी सचिवालय… विस्तृतमा
बझाङ १ को उप निर्वाचनमा एमालेबाट दमन बहादुर भण्डारी लडने
बझाङ : नेकपा एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्रका लागि दमनबहादुर भण्डारीलाई टिकट दिएको छ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले भण्डारीलाई टिकट दिने… विस्तृतमा
बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते
बझाङ ः बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ पर्दा एकै परिवारमा १ जनाको… विस्तृतमा
बझाङको बुंगल नगरपालिकामा सात महिनामा फरक फरक चार जना प्रशासकीय अधिकृत
बझाङ : बझाङको बुंगल नगरपालिकामा चालु आर्थिक बर्षको सात महिनामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारबाट बुंगल नगरपालिकाको… विस्तृतमा
बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाईते
बझाङ : बझाङको तलकोटबाट चैनपुर आउदै गरेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन । बझाङको तल्कोट गाउँपालिकाको साईलाबगड नजिक से १ ज ८६८ नम्बरको जीप बिहिबार… विस्तृतमा
सामाजिक विकास मन्त्री साउँदले ‘मार्ने’ धम्कीको आरोप लगाउनेसँग गरे मिलापत्र
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा मिलापत्र गरिएको छ ।
शनिवारिय विषेश : खप्तड, धर्तीमा स्वर्गको टुक्रा
बझाङ : विक्रम सम्वत २०४२ मा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघि नै भइरहेको थियो । जतिबेला खप्तड बाबा (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द… विस्तृतमा
Pagination
- Previous page
- Page 5
- Next page